मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गण्डकी सरकारको निर्णय : फेवाको सीमाङ्कन गर्न समिति गठन

पोखरा, ५ कार्तिक– गण्डकी प्रदेश सरकारले फेवातालको सीमाङ्कन गर्नको लागि समिति गठन गरेको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन र नक्साङ्कन गर्न जिल्ला विकास समिति कास्कीका पूर्वसभापति...

सुनसान छ करिमेलाको दुर्गा मन्दिर

बागलुङ, ५ कात्तिक– बडा दशैंमा भक्तजनको भीड लाग्ने बागलुङको ताराखोला गाउँपालिका वडा नं. ५ करिमेलामास्थित दुर्गा मन्दिर यसवर्ष सुनसान छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मन्दिर...

पोखराको बिकल्पमा बलेवामा प्याराग्लाईडिङ

बागलुङ, ४ कात्तिक– पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा...

बिआरआई आयोजना कार्यान्वयन गर्न ढिला: अध्यक्ष तिमिल्सिना

काठमाडौं, ४ कात्तिक राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजना अन्तर्गतका आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने बेला भएको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै अध्यक्ष...

उपभोक्ताले गर्ने काम पनि ठेकेदारलाई

बागलुङ, ४ कात्तिक– आर्थिक वर्ष सुरु हुनुअघि आम भेला र आवस्यक विकास योजनाको छनौट गर्ने चलन छ । छनौट भएका योजनामा नगर वा गाउँ परिषदले प्राथमिकताको आधारमा रकम विनियोजन गराउने चलन छ । छनौट...

काकाको हत्या अभियोगमा एक जना पक्राउ

पोखरा, ४ कार्तिक– कास्की प्रहरीले आफ्नै काकाको हत्या गरि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले कास्कीको पोखरा महानगरपालिका–२०, मजुवामा गएको वैशाख २१ गते आफ्नै काकाको हत्या गर्ने ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई...

सेना, प्रहरी र जनप्रतिनिधि सहित बागलुङमा २० जना संक्रमित थपिए

बागलुङ, ३ कार्तिक– बागलुङमा नेपाली सेनाका एघार जना र एक जना जनप्रतिनिधि सहित थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितहरु प्रहरी र सहकारीका कर्मचारी समेत छन् । क्षयरोग उपचार...

चौतर्फी आलोचनापछि धमाधम दसैं भत्ता फिर्ता गर्दै सांसदहरू

काठमाडौं, २ कात्तिक – कोरोना महामारीका बेला दसैं भत्ता बुझेको भन्दै आलोचना भएपछि सत्तारूढ र प्रतिपक्षी सांसदहरूले धमाधम भत्ता फिर्ता गर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले आईतवार संघीय संसद सचिवालयमा...

सांसद पाठकले दशै भत्ता सरकारी कोषमा फिर्ता गर्ने

बागलुङ, २ कात्तिक – बागलुङ-१ बाट निर्वाचित संघीय सांसद डा. सूर्य प्रसाद पाठकले दशै भत्ता बापतको रकम सरकारलाई फिर्ता गर्ने वताएका छन् । सांसद पाठकले कोरोनाका कारण देश आर्थिक संकट परेको वेला दशै भत्ता...

बडिगाडमा खानेपानी आयोजना निर्माण

बागलुङ, २ कार्तिक– बडिगाड गाउँपालिका वडा नं. १० को दर्लिङमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), बडिगाड गाउँपालिका र स्थानीयको श्रमदानमा आयोजना निर्माण भएको हो । ४१ घरधुरीमा पुगेको...

-->