मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

आज महासप्तमी : फुलपाती भित्राईंदै, कालरात्रि देवीको आराधना गरिँदै

बागलुङ, ७ कार्तिक– आज नवरात्रको सातौँ दिन अर्थात् महासप्तमी । नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिँदै छ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिको...

प्रदेश सरकारको निर्णय पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले मानेनन्

पोखरा, ६ कात्तिक – गण्डकी प्रदेश सरकारले कोरोना भाइरस बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) ले भने शुल्क लिएर मात्रै उपचार गर्ने भएको छ । पोखरा स्वास्थ्य...

लागुऔषध सहित एक पक्राउ

स्याङ्जा, ६ कात्तिक– लागुऔषधसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । वालिङ नगरपालिका वडा नं. १३ बाँयाटारीस्थित सिद्धार्थ राजमार्गबाट कैलाली जिल्ला गोदावरी वडा नं. ८ घर भई हाल गल्याङ नगरपालिका वडा नं. ८ बस्ने...

पालाको टोल–टोलमा खानेपानी ट्यांकी जीर्ण

बागलुङ, ६ कात्तिक– बागलुङको काठेखोला गाउ“पालिका वडा नं. १ पालास्थित घडेरी खानेपानी आयोजनाको रिर्जभ ट्यांकी चुहिने भएपछि दशकदेखि खानेपानी अभाव छ । संकलन ट्यांकी नभएपछि पानी वितरणमा समस्या भयो । १५ घरले खा“दै आएको पानी...

रेम्डेसिभिर औषधिको हाहाकार, ६ हजार पर्नेलाई २२ हजार मुल्य

काठमाडौं, ६ कात्तिक – कोभिड–१९ अर्थात् कोरोनाभाइरस संक्रमितको उपचारका लागि नेपाल लगायत विभिन्न मुलुकमा क्लिनिकल ट्रायल भइरहेको औषधि ‘रेम्डेसिभिर’लाई विश्व स्वास्थ्य संगठनले प्रभावकारी नभएको पुष्टि गरिसकेको छ । तर सरकारको बेवास्ताका कारण उक्त औषधि...

मठ–मन्दिर खुल्ला गर्न हिन्दुवादी संघ/संस्थाहरुको माग

पोखरा, ६ कार्तिक– विभिन्न हिन्दुवादी संघ/संस्थाहरुले बुधबार मठ–मन्दिर खुल्ला गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि धर्ना दिएका छन् । कोरोनाको कारण देखाउँदै चाडबाडमा पनि मन्दिर बन्द गरिए पछि उनीहरुले धर्ना दिएका हुन्...

एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ कात्तिक – पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो...

राष्ट्रपतिको दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा

काठमाडौं, ५ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले यस आर्थिक...

‘बोर्डफस्ट’ हुनबाट चुकेका मुख्यमन्त्री गुरुङ

पोखरा, ५ कार्तिक– गण्डकी प्रदेशसभाको छैटौं अधिवेशनको अन्तिम दिन असोज २६ गतेको बैठकमा बोल्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका थिए, ‘गण्डकी प्रदेश सरकार मात्रै यस्तो सरकार हो, जसले यहाँ रहेका १२ वटा अस्पतालमा आइसीयू,...

‘स्मार्ट सिटी’मा बल्लतल्ल पुस्तकालयको शिलान्यास

पोखरा, ५ कार्तिक– पोखराका मेयर मानबहादुर जिसीको चुनावी नारा र थेगो हो, स्मार्ट सिटी । स्मार्ट सिटी सपना देख्नु मेयर जिसीको दोष हैन । दोष त कार्यान्वयन नहुनुमा पो छ त ! मुख्य कुरा...

-->