मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

सञ्चार क्षेत्रका समस्या समाधानको पहल थाल्छु : मन्त्री गुरुङ

काठमाडौं, २ असोज– संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधानका लागि तत्काल पहल थाल्ने बताएका छन् । नवनियुक्त मन्त्री गुरुङले कोरोना भाईरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नुपरेको भन्दै ती समस्या समाधानका...

अमलाचौरका ६६ विपन्न परिवारलाई खाद्यान्न सहयोग

बागलुङ, २ कार्तिक– बागलुङ नगरपालिका–१२ अमलाचौरका ६६ विपन्न परिवारलाई वडा दशैको अवसरमा खाद्यान्न सामाग्री वितरण गरिएको छ । विश्वकर्मा कल्याणकारी समाज युकेको सहयोग र नेपाली वेयल फेयर सोसाईटीको समन्वयमा प्रती परिवार २५ किलो चामल,...

तोकियो धान काट्ने र न्वागी खाने दिन

बागलुङ, २ कात्तिक– बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन तोकिएको छ । बलेवा भूमे कोटअन्तर्गतका सबै वडाका खेतमा लगाईएको धान काट्ने समय तोकिएको हो । जसलाई स्थानीय भाषामा पुली र...

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने

पोखरा, १ कात्तिक – यसपालिको बडादशैंमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारण नागरिकलाई टीका नलगाइदिने भएका छन् । उनीहरुले कोरोना भाइरस संक्रमणका कारण सर्वसाधारणलाई टीका नलगाइदिने भएका हुन्...

जैमिनीका सडकमा भाडादर कायम

बागलुङ, १ कार्तिक– जैमिनी नगरपालिकाले नगरका १८ वटा मुख्य सडकमा गुड्ने सार्वजनिक सवारी साधनको भाडादर तोकेको छ । शुक्रबार बसेको सार्वजनिक सवारी साधनको भाडादर कायम समितिको बैठकले नगरभित्रका १८ कच्चि सडकलाई अस्थायी रुट उपलव्ध गराउन...

प्रहरी दिवसमा दिइयो सम्मान : ‘अनुचित दवाव र प्रभावमा नपरि जनताको सेवा’

पोखरा, १ कार्तिक– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रविधिमैत्री प्रहरी गण्डकी प्रदेशको चाहना भएको बताएका छन् । नेपाल प्रहरीको ६५ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गण्डकी...

कोरोना संक्रमणबाट मृत्यु: गलत को ! सरकार कि सेना ?

काठमाडौं, ३० असोज – विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा मृत्यु भएकाहरुको तथ्यांक फरक फरक पाइएको छ । यसले तथ्यांक लुकाउने सरकार कि बंगाउने नेपाली ेसेना को दोषी भन्ने गम्भीर...

दोष नेतृत्वमा की कर्मचारी संयन्त्रमा ?

बागलुङ, ३० असोज-गण्डकी प्रदेश सरकार नेकपाको एकल नेतृत्वमा छ । सरकारले नेतृत्व गरेको साँढे २ बर्ष पुगेको छ । यो समयमा स्पष्ट देखिने गरी के काम भयो त ? आम जनताले सोधेको यो प्रश्नमा...

महानगरका सडक बलिया बनाइँदै

पोखरा, २९ असोज– उसै पनि पोखरा धेरै वर्षा हुने ठाउँ । तालैताल र नजिकबाट हिमाल हेर्न पाइने सहरबाहेक धेरै पानी पर्ने ठाउँ भनेर पनि चिनिन्छ ,पोखरालाई । भारी वर्षात्कै कारण पोखरेलीले बेलाबेलामा हैरानी पनि...

कोरला नाकाबारे विभागिय मन्त्रीको चासो

बागलुङ, २८ असोज– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरला नाका सञ्चालनका लागि चासो व्यक्त गरेका छन् । बुधबार उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गर्दै मन्त्रीद्वयले नाका सञ्चालनका...

-->