सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक : प्रधानमन्‍त्री ओली (भिडियोसहित)

काठमाडौं, २५ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेको उल्लेख गरेका छन्। बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले विश्व शान्तिको चाहनामा तड्पिरहेको समयमा बुद्धका सन्देशहरु अझ...

दबाब र प्रभावमा काम गर्दिन : प्रहरी उपरीक्षक चौधरी

बागलुङ, २४ बैशाख– कोरोना संकटबीच जिल्लाका प्रहरी प्रमुखको बढुवा भएपछि काज सरुवा लिएर बागलुङ आएका प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले जिल्लाको अवस्था हेरेर सुरक्षा रणनीति तय गर्ने बताएका छन् । बुधबार ढोरपाटनसंगको संक्षिप्त भेटघाटमा...

लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २४ वैशाख – सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि घोषित...

अमेरिकामा सकारात्मक सन्देश दिँदै कोरोना विजयी नेपालीहरु

अमेरिका, २४ बैशाख – अमेरिकामा रहेको नेपाली समाज नेपालको सानो रुप हो । नेपालमा जे जस्ता चरित्र छन्, यहाँको समाजले पनि त्यही चरित्र बोकेको छ । पछिल्लो समय भनाइ नै छ, अमेरिका गए आचरणसँगै...

प्रधानमन्त्री सहभागी बैठकले गर्‍यो लकडाउन थप्ने सिफारिस

काठमाडौं, २३ बैशाख  – सरकारले कोरोना भाइरस (कोभिड-१९) को कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा...

नेपालगन्जमै थपिए ७, कोरोना संक्रमितको संख्या ८२ पुग्यो

पोखरा, २३ बैशाख – कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार...

पहिरोले पाइप बगायो, केही टोलमा पानी आपुर्ति रोकिने

बागलुङ, २२ बैशाख – भुदीबाट बागलुङ बजारमा ल्याईएको खानेपानीको पाईप पहिरोले बगाएको छ । आइतबार राती काठेखोलाको जिरेदीस्थित भुदी खोलामा निमार्णाधिन पक्कि पुलमाथिबाट आएको पहिराले पानीको मुख्य पाईप बगाएको हो । पाइप बगाएपछि बागलुङ...

पञ्चकोटमा विश्वशान्ति कलश निर्माणको काम धमाधम

बागलुङ, २२ बैशाख –  लकडाउनका कारण विकासे आयोजनाको काम ठप्प रहेका बेला यहाँको एक धार्मिक संस्थाले भने पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको कामलाई तीव्र पारिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटमा निर्माणाधीन विश्वकै अग्लो विश्वशान्ति कलश फाउण्डेशनको...

बस्नेत, श्रेष्ठ र खनालविरुद्ध अपहरणको उजुरी दर्ता

काठमाडौं, २२ वैशाख – अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार दिउँसो...

खगराजको सदासयता र वामदेवको सिंहदरबार यात्रा !

पोखरा, २२ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किंचलो आइतबार सल्टिएको छ । यद्यपि, नेकपाको यो विवाद जुनसुकै बेला पनि बल्झिन सक्छ । सचिवालय बैठकले वामदेव गौतमलाई प्रतिनिधिसभामा लौजाने निर्णय गरेसँगै...

-->