सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोटबाट गए, क्वारेन्टाइनमा संक्रमित भए

बागलुङ, ३१ वैशाख – लकडाउनले विस्तारै खुला रुप लिदै गइरहेको वेला मंगलबार मुलुक नै तात्यो । एकै दिन ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भयो । सिमा क्षेत्र पर्सा, कपिलवस्तु र वारामा देखिएको सक्रमणले...

काठमाडौं र भक्तपुर सहित संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं, ३० बैशाख –  काठमाडौं र भक्तपुरमा तीन जना सहित मंगलबार थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएको छ । बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो । यसैगरी एकै दिन कोरोना पुष्टि...

बैशाख मसान्तमा नेकपाले बोलायो स्थायी कमिटी वैठक

काठमाडौं, ३० वैशाख – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बैशाख मसान्तमा (बुधबार) का लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए...

डिजाइन फेरेपछि खानेपानीको संरचना जोखिममा

बागलुङ, ३० बैशाख– बागलुङ नगर खानेपानी आयोजनाको डिपिआर बनाउँदा कमजोर भूगोलमा रिर्जभ ट्यांकी लगायतका संचरनाको नक्सांकनले आयोजनानै जोखिममा परेको छ । निर्माणाधिन रिर्जभ ट्यांकी लगायतका संरचना बर्षभरीमा ३ पटक भत्केपछि समयमा आयोजना सकिने संभावनापनि टरेको...

एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि, संख्या १३४ पुग्यो

काठमाडौं, २९ वैशाख – कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ। कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको...

यूएईले माग्यो नेपालीलाई आफै काठमाडौं ल्याइदिने अनुमति

काठमाडौं, २९ वैशाख -नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन् । यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ ।...

सरकारले भारतलाई बुझायो लिपुलेकबारे ‘कूटनीतिक नोट’

काठमाडौं, २९ बैशाख – जारी लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा राख्न परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएको छ । राजदूत क्वात्राले सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा भेट गरेका...

नाम सुब्बिनी, अनुदानमा उम्भिने !

पोखरा, २९ बैशाख – यो वर्ष वित्तीय समानीकरण, सशर्त, विशेष र समपुरक अनुदानबाट क्रमशः २१ अर्ब १२ करोड र २६ अर्ब ४९ करोड रुपैयाँ आउने प्रक्षेपण गरिएकोमा सबै रकम घट्नेवाला छ । प्रदेशहरुमा अझै तोकिएका...

कोरोना परीक्षण ७३ हजार ५५५ , रेड जोनमा ३४० जना

काठमाडौं, २८ बैशाख – नेपालमा  हालसम्म  कोरोना भाइरस आशंकामा ७३ हजार ५५५ नमूना परीक्षण भएका छन्। जसमध्ये पीसीआरबाट १६ हजार ८९८ आरडीटी प्रविधिबाट ५६ हजार ६५७ नमूना परीक्षण भएका हुन्। रेड जोनमा ३४५  जना...

भारतले लिपुलेकहुँदै सडक निर्माण गरेकोमा नेकपाको कडा आपत्ति

काठमाडौं, २८ वैशाख –  भारतले नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोमा सत्तारुढ नेकपाले विरोध जनाएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै नेपाल-भारतको सीमा...

-->