नेपाली भूभागमा भारतले सडक बनाएकोप्रति सरकारको आपत्ति
भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । कूल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ ।...
परीक्षाफल वैशाखभित्रै सार्वजनिक गर्न पोखरा महागनरको निर्देशन
कास्की, २७ बैशाख – पोखरा महागनरपालिकाले भर्ना कार्यक्रम स्थगित राख्दै वैशाख महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ । महानरको शिक्षा शाखा प्रमुख गंगाबहादुर गुरुङले सूचना प्रकाशित गर्दै ‘२०७६ सालको परीक्षाफल प्रकाशित नहुँनाले...
जातीय उत्पीडनको मुद्दामा मुछिए सभासद
पोखरा, २७ बैशाख – गण्डकी प्रदेशका सभासद तथा नेपाल कम्युनिष्ट पार्टी ( नेकपाा) कास्कीका अध्यक्ष कृष्ण थापा ‘जातीय विभेद’को मुद्दाको विवादमा मुछिएका छन् । पोखरा–१६, बाटुलेचौरमा भएको जातीय उत्पीडनको घटनामा पीडकहरुको पक्षपोषण गरेको भन्दै...
क्वारेन्टाइन भनेपनि एकदुई रात बस्ने पाहुना कोठा मात्रै
बागलुङ, २७ बैशाख– चैतको दोश्रो साता बागलुङमा कोरोना संक्रमण देखिएपछि सबै पालिकामा क्वारेन्टाइन बनाउने लहर चल्यो । तर ती क्वारेन्टाइनमा गरिएको लगानी अधिकांस स्थानमा खेर गएको छ ।
क्वारेन्टाइनमा बस्नेलाई दुइ सातासम्म बसाल्ने योजना अधिकांसले...
लकडाउनको विहे, दाइजोमा स्यानिटाइजर र मास्क
पोखरा, २६ बैशाख– विवाह मण्डप उस्तै, बाजा नबजेर के भो त ? मन्त्रोच्चारण र होमादी कर्म पनि उही ! पण्डित कृष्णप्रसाद लामिछाने धर्मलाई व्यवहारिक बनाउन माहिर रहेछन् । उनी मन्त्रोच्चारणकै बीच सााजिक दूरी कायम...
कपिलवस्तुका दुईजनामा कोरोना संक्रमण
काठमाण्डौ, २५ बैशाख – कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
धर्मकाया मण्डलामा बुद्ध जयन्ती
पोखरा, २५ बैशाख– धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले २५ सय ६४ औं बुद्ध जयन्ती मनाएको छ । कोभिड १९ कोरोना भाइरसको महामारीले लकडाउनको अवस्थामा पनि पोखरा–११ काहुँडाडास्थित धर्मकाया बुद्ध मण्डला निर्माणस्थलमा बुद्ध...
६८ हजार ६०२ कोरोना नमूना परीक्षण गर्दा ३३५ जना रेड जोनमा
काठमाडौं, २५ बैशाख – नेपालमा हालसम्म ६८ जहार ६०२ नमूना परीक्षण भएका छन्। जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५०९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी...
संसदमा ४४१ जनाको स्वाब संकलन गरी परीक्षणमा पठाइयो
काठमाडौं, २५ बैशाख – संघीय संसदमा आज ४४१ जनाको स्वाब संकलन गरिएको छ । जसमा १७९ प्रतिनिधिसभाका सांसद, ३३ राष्ट्रियसभा सदस्य तथा कर्मचारी र मर्यादापालक २२९ गरी ४४१ जनाको स्वाब संकलन गरिएको संसद सचिवालयले...
लोकमार्गको बिहुँ खण्ड कालोपत्रे गरिने
बागलुङ, २५ बैशाख– मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा लकडाउनकै समयमा पनि काम भएको छ । लकडाउनको कारण धेरै मजदुर घर हिंडेपछि आयोजनाले असारभित्रै कालोपत्रे गर्ने योजना पुरा नभएपनि केही खण्ड कालोपत्रे गरेरै छाड्ने गरी काम...