सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ क्वारेन्टाइनका सवैको रिपोर्ट नेगेटीभ, संक्रमित २४९ पुगे

बागलुङ, १ जेठ – बागलुङको रामरेखा र काँठेखोला गाउँपालिकाका क्वारेन्टाइनमा रहेका सवैको पिसिआर रिपोर्ट नेगेटीभ आएको छ । मंगलवार र बुधवार स्वाव संकलन गरी परिक्षणका लागि पठाइएकोमा विहिवार आएको पिसिआर नतिजा अनुसार सवैको रिपोर्ट...

बिरामी बोकेर चिवतन पुगेको सवारी फर्किदा भरिभराउ !

सांकेतिक तस्विर बागलुङ, १ जेठ– सोमबार जिल्लाको गलकोटबाट बिरामी बोकेर बा २० च २४१४ नम्बरको कार चितवनका लागि हिड्यो । भरतपुर अस्पतालमा बिरामी पु¥याउन भन्दै हिँडेको कारलाई गण्डकी प्रदेशका सिमानाकामा रहेका सुरक्षाकर्मीले रोकेनन् । अस्पतालमा...

स्वास्थ्य मन्‍त्रालयको लापरवाही : संक्रमितको संख्या २४५ मात्रै

पोखरा, १ जेठ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण सच्याएको छ। बिहीबार बिहान ७:४५ बजे जारी गरेको अध्यावधिक विवरण त्रुटीपूर्ण भएकाले सच्याइएको मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अधिकारीले आज बिहान...

साना कक्षाका विद्यार्थीलाई स्वअध्ययन गराउँदै बरेङ

बागलुङ, १ जेठ– लकडाउनअघि बन्द भएका विद्यालयमा नयाँ शैक्षिकशत्र सुरु गर्ने समय भएपनि कोरोना भाईरस संक्रमणको जोखिमका कारण सरकारले विद्यालय खोल्न सकेको छैन । चैतको ५ गते विद्यालय तहका सबै परीक्षा सकेका विद्यालय चैतको...

कोरोना संक्रमितको संख्या २५० पुग्यो, पाँच नयाँ थपिए

पोखरा, १ जेठ – थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा...

कोरोनामा जोखिमपूर्ण वन्दै गण्डकी प्रदेश !

पोखरा, १ जेठ – सुरुमा गम्भीरतापूर्वक नलिइएको नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढेपछि सबैको होस्–हवासै गुमाइ दिएको छ । सामाजिक दूरी कायम गर्दै, आफ्ना नागरिकलाई सरकारले महिना दिनदेखि घरभित्रै बसाउँदा पनि यो भाइरस हराउनुको...

पश्चिम म्याग्दी चार दिनदेखि सञ्चार सम्पर्क बिहीन

म्याग्दी १ जेठ – पश्तिम म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा चार दिनदेिख संचार सम्पर्क बिहीन भएको छ । गत आइतबारदेखि धौलागिरि गाउँउपालिकामा मोवाइल र इन्टरनेट सेवा अवरुद्ध भएपछि पश्चिम म्याग्दी संचार सम्पर्क विहीन भएको हो...

थप दुई जनामा कोरोना, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं, १ जेठ – नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक कपिलवस्तु...

बुधबार थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं, ३१ वैशाख – बुधबार थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका २४ संक्रमितमध्ये...

कालापानीमा पहिलो पटक सुरक्षा पोष्ट

दार्चुला, ३१ बैशाख– सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्ट प्रहरी टोली लिएर व्यास गाउँपालिका वडा नम्बर १ छाङ्‌रू पुगेका छन् । सातजना सशस्त्र प्रहरी र दुई जना स्थानीयका साथ नेपाली सेनाको एनए...

-->