थप तीन जना (बारा र पर्सा) मा कोरोना संक्रमणको पुष्टि
पोखरा, १७ वैशाख – बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । संक्रमितहरु...
प्रदेशका सबै अस्पतालमा आइसीयू कक्ष बनाउँदै गण्डकी सरकार
पोखरा, १७ बैशाख – गण्डकी प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालहरुमा आइसीयू कक्ष निर्माण गर्ने भएको छ । गण्डकी मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मनाङ र मुस्ताङमा २÷२ वटा आइसीयू कक्ष र बाँकीमा ५ वटा...
ओली-प्रचण्ड वार्ता सकियो, सचिवालय बैठक भोलि
काठमाडौं, १६ बैशाख – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि...
पोखराको राहत कोषमा ४ करोड १० लाख
पोखरा, १६ बैशाख– पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा मंगलबारसम्म ४ करोड १० लाखभन्दा बढी जम्मा भएको छभने सहयोग आउने क्रम पनि चलिरहेको छ । कोषमा टान क्षेत्रीय संघ पोखराले ५० हजार सहयोग गरेको...
भारतबाट आएका रौतहटका थप दुईमा कोरोना संक्रमण
काठमाडौं, १६ बैशाख – रौतहटका दुई युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित एकजना बृन्दावन नगरपालिकाकाका २४ वर्षीय युवा छन्...
चीनमा खुल्न थाले विद्यालय
काठमाडौं, १६ वैशाख – कोरोना भाइरसको महामारीपछि चीनको ठूला शहरमा विद्यार्थीहरु विद्यालय जान थालेका छन् ।सांघाइमा मिडिल र हाइस्कुलका विद्यार्थी स्कुल जान थालेका छन् भने राजधानी बेइजिङमा पनि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि...
खाद्यान्न सामाग्री आयात गर्न प्रदेश सांसद मनाङेको माग
पोखरा, १६ बैशाख – कोरोना (कोभिड–१९) संक्रमणसँग जुध्न लकडाउनको समय लम्ब्याउन र त्यसका लागि मध्यनजर गर्दै सरकारलेनै छिमेकी मुलुकबाट खाद्यान्न सामाग्री सरकारले समयमानै आयात गर्न गण्डकी प्रदेश सांसद दिपक मनाङेले आग्रह गरेका छन् ।...
यात्रु ओसारपसार रोकी लकडाउनमा कडाई गर्न गृहको निर्देशन
काठमाडौं, १५ बैशाख – गृह मन्त्रालयले यात्रु ओसारपसार गर्ने काम तत्काल रोकी लकडाउनलाई थप कडाइका साथ लागू गर्न निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै पासबिनाका सवारीसाधनको...
कृषिमा लगानी, बालुवामा पानी !
फाईल तस्विर
पोखरा, १५ बैशाख– गण्डकी प्रदेश सरकारले चालु अािर्थक वर्षको बजेटमा कृषिलाई समृद्धिको आधारमध्येको एक ठहर ग¥यो । कृषि कर्मबाटै सृजनशील मानव पूँजी निर्माणको लक्ष्य पनि लिइयो । अनुदानमा आधारित तर विवादित ‘मुख्यमन्त्री वातावरणमैत्री...
लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय
काठमाण्डौ, १४ बैशाख– सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि बैशाख १५ गते सम्मका लागि लकडाउन घोषणा गरिएको थियो । तर...