सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बालुवाटारमा ओली, दाहाल र देउवाबीच छलफल

काठमाडौं, १२ बैशाख – अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । कांग्रेस लगायतका विपक्षी दलहहरुले दल विभाजनको प्रावधान...

भैंसेपाटी बैठकको निष्कर्ष : अध्यादेश फिर्ता लिनुको विकल्प छैन

काठमाडौं, ११ वैशाख -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्यहरूले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनु नै उपयुक्त हुने निष्कर्ष निकालेका छन् । बिहीबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष...

काठमाडौंबाट मुस्ताङ आएका ३३ डोल्पालीलाई पोखरा फर्काइयो

मुस्ताङको थासाङ-४ को जनता आधारभूत विद्यालयको क्वारेन्टाइनमा सुरक्षा दिदै प्रहरी । तस्विर सौजन्य : जिप्रका। जोमसोम, ११ बैशाख – विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लगाएको लकडाउन उलंघन गर्दै बिहीबार...

बढ्दै अस्पतालका स्वास्थ्यकर्मीको मनोबल

‘नयाँ रोग, नयाँ अनुभव कठिन परिस्थितीसँग जुधेर काम गरियो’ अस्पतालका डा. प्रदिप श्रेष्ठ भन्छन् ‘कोरोनाको संक्रमण यहीँ देखिनु दुःखद हुँदाहुँदै पनि हामीले सिक्ने अवसर पनि त पायौं ।’ बागलुङ, ११ बैशाख– तीन साता पहिला...

राहत कोषमा पोखरा फाइनान्सको २ लाख

पोखरा, ११ बैशाख– पोखरा महानगरपालिकाको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । कोषमा पोखरा फाइनान्सले दुई लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले बिहिबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई उक्त रकम हस्तान्तरण...

जनता समाजवादी पार्टी, दल दर्ता गर्न निर्वाचन आयोगमा पुग्यो

काठमाडौँ, ११ बैशाख – राजनीतिक सरगर्मीबीच दुई पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । सरकारले दल विभाजनसम्बन्धी...

मध्यरातमा भयो समाजवादी र राजपाको पार्टी एकता

काठमाडौं, १० वैशाख – समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकता भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ । झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ । सरकारले ल्याएको नयाँ...

पूर्वसचिव भीम उपाध्याय साइबर क्राइममा पक्राउ

काठमाडौं, १० बैशाख – पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । उनलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप उनीमाथि छ । एकजना...

केपी-प्रचण्डलाई पत्र लेख्दै २० नेताले मागे स्थायी कमिटी बैठक

काठमाडौं, १० वैशाख – नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधवार संयुक्त पत्र लेखेर तत्काल स्थायी समिति र केन्द्रीय समिति बैठक बसाल्न माग गरेका छन् ।...

धादिङका ३२ वर्षीय युवा पनि निको भए, घर पठाउने तयारी

काठमाडौं, १० बैशाख – टेकु अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड १९) का एक संक्रमित युवा आज (बुधबार) डिस्चार्ज हुने भएका छन्। युएईबाट आएका धादिङका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई   गरेको हो। ती...

-->