पर्वत, ७ बैशाख– लकडाउनको अवधिमा मजदुरी गर्न नपाएका तथा खाद्यान्न खरिद गर्न नसकेका पर्वतका ६ हजार ९ सय ९७ परिवारलाई राहत वितरण गरिएको छ । २ नगरपालिका र ५ गाउँपालिका गरी ७ पालिकाहरूमा रहेका...
काेभिड १९ : २३ लाख बढि सङ्क्रमित, झण्डै ६ लाख निको भए
पोखरा, ७ बैशाख – विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) बाट २३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख ३०...
थप एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३१ पुग्यो
पोखरा, ६ बैशाख – कोरोना संक्रमित विरामी शनिबार एक जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५ वर्षीय एक पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । शनिबार कोरोना देखिएका युवक उदयपुरको त्रियुगा नगरपालिका-३...
दोस्रो कोरोना संक्रमित प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किइन्
काठमाडौं, ६ वैशाख – नेपालकी दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धि श्रेष्ठ उपचारपछि पूर्ण निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग...
के सडक र पुलमा तगारो आबस्यक हो ?
लकडाउन सफल बनाउन भन्दै मुस्ताङका युवाले सडकमा लगाएको तगारो । फाईल तस्विर
बागलुङ,६ बैशाख– गाईबस्तु छिर्न नदिन गाउँघरमा तगारो राख्ने चलन छ । खेतीपाती जोगाउन पनि बारबन्धन गर्ने चलन नौलो होइन । तर बागलुङमा कोरोना...
भोकालाई खाना खुवाउदै पोखरा महानगरपालिका
पोखरा, ६ वैशाख – पोखरा महानगरपालिकाले लकडाउनका कारण खाद्यान्नको अभाव भई चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई निशूल्क खाना खुवाउने भएको छ । महानगरले बनाएको लाभग्राही...
धौलागिरी अञ्चल अस्पतालमा आईसियु अन्तिम चरणमा
बागलुङ, ५ बैशाख-धौलागिरी अञ्चल अस्पताल बागलुङमा सघन उपचार कक्ष (आईसियु)का सामाग्री जडानको काम अन्तिम चरणमा पुगेको छ । आईसीयू निर्माणका लागि आवश्यक सामग्री उपलव्ध गराउन तयार भएका कम्पनीहरुले बिहिबारनै सबै सामग्री उपलव्ध गराएकाले जडानको...
नेपालमा कोरोना संक्रमितको संख्या तीस पुग्यो
काठमाण्डौ, ५ बैशाख – नेपालमा कोरोना संक्रमितको संख्या तीस पुगेको छ । शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि...
२३ जना पर्यटकले छाडे पोखरा
पोखरा, ५ वैशाख – पोखरामा बचेखुचेका विदेशी पर्यटकहरुले बिहीबार बाटो तताएका छन् । पर्यटन प्रहरी कार्यालय कास्कीले विभिन्न दूताबासहरुको समन्वयमा विभिन्न देशका २३ जना पर्यटकहरुलाई काठमाण्डौ पठाएको हो । पोखरा छाडेकाहरुले शुक्रबार बेलायती चार्टर्ड...
दूधको खपत ४० प्रतिशतसम्म कम
बागलुङ, ४ बैशाख– भीमापोखरा र बिहुँका किसानको नमूना दुध उत्पादक सहकारी संस्थाले दैनिक ३ हजार लीटरसम्म दूध बजारमा पठाउने गरेको थियो । घरघरमा किसानले दूध उत्पादन गरेर बजार पठाएपछि मनग्ये कमाई पनि गरेका थिए...