सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

२४ जना संक्रमित भेटिएपछि उदयपुर जिल्लानै सिल 

बिराटनगर, ९ बैशाख – उदयपुर जिल्लामा २४ जना कोरोना भाइरस संक्रमित भेटिएपछि जिल्ला नै सिल गरिएको छ ।  प्रदेश १ सरकारले उदयपुर जिल्लानै सिल गरेर लकडाउनलाई अझै कडाई गर्दै निगरानी बढाउने निर्णय गरेको छ।...

कोरोना संक्रमितको संख्या ४२ पुग्यो

काठमाण्डाै, ९ बैशाख- उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र...

दुवईबाट आएका धनगढीका युवाले पनि जिते कोरोना

धनगढी, ९ बैशाख – धनगढीका अर्का कोरोना बिरामी निको भएर २९ दिनपछि घर फर्केका छन् । धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार घर पठाइएको सेती अञ्चल अस्पतालका डा. जगदिश...

पैदल आएका मजदुरलाई नगरपालिकाले गाडी चढाएर पठायो

बागलुङ, ९ बैशाख – पोखरादेखि पैदल हिडेर मंगलवार पनि बागलुङ हुँदै प्युठान र रोल्पा पुग्ने मजदुरहरु आउन थालेका छन् । सोमबार मात्र बागलुङ नगरपालिकाले बस चढाएर ४१ जनालाई रोल्पा पठाएकोमा फेरी १० जना थपिएका...

रुकुम हिँडेकाहरुको वेग रोकियो !

पोखरा, ९ बैशाख – नयाँ बाटो, कता पुगिन्छ, थाहा छैन ! मनभरि आफ्नै गाउँ रुकुमको चौरघारी बोकेर उनी निरन्तर हिँडिरहे । दिन–रात भनेनन् । र, छोटो बाटो रोज्दै उनीहरु पोखरा आइपुगे । ‘पानी पर्दामात्रै ओत...

यस्तो हुनेछ अबका तीन दिनको मौसमी अवस्था

पोखरा, ९ बैशाख – हाल देशमा स्थानीय वायुको  प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको अधिकांश स्थानमा सामान्य बदली रही केहि स्थानहरुमा  मेघ गर्जन...

राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरणपछि नेकपा बैठक प्रभावित

काठमाडौं, ८ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा छलफल भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सोमबार सिफारिस गरेका दुई अध्यादेश जारी गरेपछि बैठक प्रभावित भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजनीतिक...

मन्त्रिपरिषद्‍ले ल्याएका दुई अध्यादेश राष्ट्रपतिद्वारा जारी

काठमाडौं, ८ बैशाख – मन्त्रिपरिषद्ले पास गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । संवैधानिक परिषद् सम्बन्धी कानुन र राजनीतिक दलसम्बन्धि कानुनलाई संशोधन गर्ने अध्यादेश जारी भएका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता...

बरेङ-३ बाटाकाचौरका अध्यक्ष खनालको घरमा आगलागी, छोराको मृत्यु

        चन्द्रकोट गाउॅपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको वडाध्यक्ष खनालको घरमा लागेको आगो । बागलुङ, ८ बैशाख – जिल्लाको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको घरमा आगलागी हुदाँ उनका कान्छा छोरा समिर खनालको...

चट्याङबाट पर्वतको शंकरपोखरीमा महिलाको मृत्यु

 पर्वत, ७ वैशाख – पर्वतको फलेवास-३ शंकरपोखरीमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ । आइतवार दिउँसो परेको चट्याङ लागेर घाइते भएकी २८ वर्षकि कल्पना भुसालको मृत्यु भएको हो । घाइते भइ पर्वत अस्पताल ल्याउदै...

-->