बरेङ र काठेखोलाले आफ्ना नागरिकरहेकै ठाउँमा राहत पुर्याउने
बागलुङ, १४ बैशाख– लकडाउनको समयमा गाउँ बाहिर रहेकालाई खाद्यान्न अभाव भएको गुनासो आउन थालेपछि जिल्लाको बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाले आफ्ना नागरिक रहेकै ठाउँमा खाद्यान्न पु¥याउने भएका छन् । लकडाउनको प्रभावकारी कार्यान्वयन र आफ्ना...
वीरगञ्जमा थप २ जना पुरूषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो
काठमाडाैँ, १४ वैशाख – वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पुष्टि छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण...
कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५३ हजारको मृत्यु
पोखरा, १४ बैशाख – विश्व महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २७२ पुगेको छ। त्यस्तै २९ लाख २० हजार ९६१ मा संक्रमण भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख...
एक सातापछि बल्यो शंखरपोखरीमा बिजुली
पर्वत, १३ बैशाख– हावाहुरीसँगै परेको चट्याङले प्रसारण लाईनको ट्रान्सफर्मरमा क्षति पु¥याएपछि विद्युत आपुर्ति बन्द भएको यहाँको एक गाउँमा एक सातापछि बिजुली बलेको छ । पर्वतको फलेवास नगरपालिका–३ शंखरपोखरीमा एक सातापछि बिजुली बलेको हो ।
गत...
आत्मवलले नै कोरोना जितेर १२ जना घर फर्किए
...
जेठ २ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगित
काठमाडौं, १३ बैशाख – सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। शनिबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय...
बागलुङ–पर्वत जोड्ने लामो झेलुङ्गे पुलको काम सकियो
बागलुङ, १३ बैशाख– लकडाउनका कारण जिल्लामा निर्माणाधिन अधिकांश आयोजनाहरुको काम ठप्प छ तर एशियाकै लामो झोलुङ्गे पुल निर्माणको कामले भने निरन्तरता पायो । श्रमिहरुलाई सुरक्षा सावधानीका साथ काममा लगाएको निर्माण कम्पनीले बागलुङ–पर्वत जोडने झोलुङ्गे...
मध्यरातमा उमंगका हात हल्लाउदै घर फर्किन अंशु
बागलुङ, १३ बैशाख – ‘अस्पताल आउँदा (१५ चैत २०७६ राती) छिट्टै फर्किन्छु भन्ने विश्वास थियो, तर एक महिनै वस्नु पर्यो नि !’ हर्ष विभोर हुदै उनले ढोरपाटनसंग भनिन्, ‘सवैको सहयोग पाएर कोरोनालाई जिते ।’...
औषधी नखाई कोरोना जितिन् १९ बर्षिय बागलुङकी अंशुले
बागलुङ, १२ बैशाख– २८ दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भर्ना भएकी बागलुङकी १९ बर्षिय अंशु सापकोटा डिस्चार्ज भएर मध्यरातमा घर फर्केकी छिन् । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी सापकोटाले कोरोना...
कोरोनाबाट बेलायतमा थप एक नेपालीको निधन
लण्डन, १२ वैशाख– कोरोनाको संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएकोछ। बेलायतको रेडिङ शहरमा बस्दै आएकी ६५ बर्षीय हंसराज लिङदेनको बुधबार उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा निधन भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिए ।...