आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लकडाउनको समयमा शारीरिक व्यायाम पनि गरौँ

पोखरा, १८ चैत – कोरोना भाइरस (कोभिड –१९) ले विश्व हल्लाएको छ । हल्लाएको मात्रै छैन, अधिकांश देश ‘लक डाउन’मा छन् । लक डाउनमा सवारी चल्ने कुरै भएन । बाहिर निस्कन पनि नहुने ।...

कर्मचारीले दिए एक महिनाको पारिश्रमिक

पोखरा,  १७ चैत – गण्डकी सरकारले नियुुक्त गरेका कर्मचारीहरुले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने घोषणा गरेका छन । पारिश्रमिक बराबरको सहयोग गर्नेहरुमा गण्डकी विश्व विद्यालयका प्रा.डा गणेशमान गुरुङ ,प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष...

गायिका कनिकाको चौथो परीक्षण पनि पोजेटिभ, गरिन भावुक पोस्ट !

पोखरा, १७ चैत – भारतको लखनउको एक अस्पतालमा कोरोनाभाइरसविरुद्ध लडिरहेकी गायिका कनिका कपुरको चौथो परीक्षण पनि पोजेटिभ आएको छ । चौथो परीक्षण पनि पोजेटिभ देखिएपछि उनले सामाजिक संजाल इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गर्दै...

‘लकडाउन’ सात दिन लम्बियो, राहत प्‍याकेज घोषणा

काठमाडौं, १६ चैत – कोरोना (कोभिड-१९) भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले थप सात दिन ‘लकडाउन’ गर्ने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप सात दिनसम्म लकडाउन थप्ने निर्णय गरेको हो। सरकारले यसअघि...

कोरोना राहत कोषमा प्राबिधिक शिक्षालयको ३० हजार

बागलुङ, १६ चैत– कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोरोना राहत कोषमा बागलुङ प्राबिधिक शिक्षालय बागलुङले योगदान गर्ने भएको छ । शिक्षालयले रु. ३० हजार सहयोग गर्ने निर्णय...

३० सडक बालबालिकाको उद्धार

पोखरा, १६ चैत – पोखरा महानगरपालिकाले कास्की प्रहरीको सहयोगमा पोखरामा क्षेत्रमा रहेका ३० सडक बालबालिकालाई उद्धार गरेको छ ।कोरोना भाइसर संक्रमणको उच्च जोखिममा सडक बालबालिका रहेकोले उनीहरुलाई त्यसबाट जोगाउन र संक्रमणलाई फैलिन नदिनको लागि...

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय

काठमाडौँ, १६ चैत – सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ ।आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिले सिफारिस गरेको निर्णयलाई मन्त्रिपरिषदले अनुमोदन...

कोरोनाको उपचारमा चाहिने सामग्री आइपुगे

काठमाडौं, १६ चैत – कोरोना भाइरसको संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि अलिबाबा, ज्याक मा फाउन्डेशन र नेपाल सरकारले खरिद गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।चीनको प्रमुख व्यापारी गन्तब्य गोञ्जाओबाट सो सामाग्री नेपाल...

पोखराबाट ३३९ जना पर्यटकको उद्धार

पोखरा, १६ चैत – अन्नपूर्ण पदयात्रा मार्ग र पोखरा वरपर रहेका विदेशी शनिबार पनि उद्धार गरि काठमाण्डौ लगिएको छ । शनिबार पोखराबाट ३ वटा चाटर्ड विमान र ८ वटा बसमा गरि करिब ३२० जनाजति...

पर्वतको आईसोलेसनमा २ जना, स्वाव परीक्षणको तयारी

पर्वत, १६ चैत – पर्वतको कुस्मामा रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा दुई जना शंकास्पदहरुलाई भर्ना गरिएको छ । भर्ना गरिएकाहरूमा पर्वतको बिहादी गाउँपालिकाकी ३० बर्सिया महिला र बागलुङ घर भई पर्वत...

-->