काठमाडौं, १९ चैत – स्वास्थ्य सेवा विभागले कोरोना (कोभिड-१९) भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै...
इबोला भाइरसको औषधि पत्ता लगाएका जिवाणु वैज्ञानिक डाक्टर सुदीप खड्काले अहिले उपलब्ध औषधिले काम गरेमा कोरोना भाइरसको उपचार छिट्टै्र सम्भव रहेको बताएका छन् । अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत डाक्टर खड्काले...
काठमाडाैं, १८ चैत – कोरोना संक्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय ‘क्राइसिस म्यानेजमेन्ट टिम’ गठन गरेको छ।उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सरकारले गठन गरेको सो टिममा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री...