लकडाउनमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम जारी
पोखरा, २६ चैत – लकडाउनको प्रभावले देशका धेरै कामहरु रोकिएका छन् । बजारहरु लगभग बन्द नै छ । तर पोखरामा सन् २०१७ बाट निर्माण सुरु भएको पोखरा बिमानस्थलको काममा भने लकडाउनको प्रभाब खासै परेको...
म्याग्दी र बागलुङका नाकामा कडाई, सिमाक्रस गर्नेलाई रु ५ हजार जरिवाना
म्याग्दी, २६ चैत – कोराना भाइरस (कोभिड(१९) को जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ ।
सीमानामा पर्ने म्याग्दीको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का वडा...
कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २० पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन्। गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना संक्रमण १४ लाख...
आनाकानी गर्ने एम्बुलेन्स नियन्त्रणमा
पोखरा, २६ चैत – पोखराको मेट्रो सिटी र फेवा सिटी अस्पतालले आकस्मिक स्वास्थ सेवमा प्रयोग हुने एम्बुलेन्स सेवाग्राहीले फोन गरेर बोलाउँदा बाहाना पारेर सेवा दिन आनाकानी गरेको अभियोगमा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ ।...
अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय
काठमाडौं, २५ चैत – सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३...
अबका दुई साता थप जोखिमपूर्ण हुन सक्छन् : प्रधानमन्त्री
काठमाडौं, २५ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता हाम्रा लागि जोखिमपूर्ण भएको बताएका छन्। मंगलबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण र समुदाय फैलिने क्रम बढ्न सक्ने...
लकडाउन बैशाख ३ सम्म थप्ने सरकारको निर्णय
काठमाडौं, २४ चैत – सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको...
पत्रकारलाई सुरक्षा र राहत प्याकेज देऊ : महासंघ
पोखरा, २४ चैत – नेपाल पत्रकार महासंघले पत्रकारको सुरक्षा र राहतको प्याकेज तत्काल घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै पत्रकारका लागि बीमा सुरक्षा र आवश्यक...
गाली खानुपर्ने एउटा कुरो, दिलनिशानीको पक्षमा !
आज एउटा गाली खानुपर्ने कुरो उठाउँ है त मित्रहरु !
आविष्कार केन्द्रबाट निर्माण भएको पीपीइ (PPE) को विषयमा दिलनिशानी मगर र महावीरजीबिच दोहोरी चल्यो ! दुई मगरबन्धुहरु बिच चलेको सम्वाद विवादबाट हाम्रो समाज निरपेक्ष रहन...
विरामीलाई रिसिभ गर्न सेना र स्वास्थ्यकर्मीको टिम बनाइने
काठमाडौं, २३ चैत – सरकारले आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु खरिद गर्नका लागि दुईवटा विकल्पलाई खुल्ला राख्ने भएको छ। विपदको समय भएकाले सार्वजनिक खरिद ऐनका प्रावधान बमोजिम विशेष परिस्थितिमा गरिने खरिद अन्तर्गत सरकारले जिटुजी...