आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘लकडाउन कडाइका साथ पालना गर्नुपर्छ, नो कम्प्रमाइज’

काठमाडौं, २९ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कुनै किसिमको सम्झौता नगर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भएको भिडिओ कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले लकडाउनलाई कडाइका साथ पालना...

भारतमा एकैदिन एक हजारभन्दा बढीमा कोरोना संक्रमण, ४० को मृत्यु

नयाँदिल्ली-भारतमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या करीब साढे सात हजार पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणको पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट हालसम्म ७४४७ जना संक्रमित भएका छन् ।जसमध्ये २३९ को मृत्यु भएको छ...

लकडाउन हटाउन हतार गरे कोरोना भाइरस घातक: विश्व स्वास्थ्य संगठन

जेनेभा, २९ चैत – विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ। संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि...

कोरोना भाइरसबाट मृत्यु हुने संख्या एक लाख नाघ्यो

पोखरा, २८ चैत –  कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या एक लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। शुक्रबार रातीसम्म विश्वभरि सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १ लाख ४ सय ८३...

सेतीमा एक जना बेपत्ता

पोखरा, २८ चैत – सेती नदीमा माछामार्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । लकडाउनका बेला पोखराको बगरमा रहेको पृथ्वीनारायण क्यापस तल सेतीमा पौडी खेल्ने र माछामार्ने क्रममा पोखरा–१६,दीप बस्ने २४ वर्षीय अमृत मगर...

एम्बुलेन्स चालकहरु भन्छन् : ‘बिरामीले बोलाउँदा जाऊँ कि नजाऊँ जस्तो हुन्छ’

पोखरा, २८ चैत – ताङतिङका कुलबहादुर गुरुङले फिस्टेल अस्पताल गैह्रापाटनको एम्बुलेन्स चलाउन थालेको ४ वर्ष बढी भइसक्यो । पहिला गाउँकै गाडी चलाउँदै आएका कुलबहादुर ४ वर्षदेखि फिस्टेल अस्पतालको एम्बुलेन्स चलाउँछन् । ४ वर्षदेखि बिरामी...

काठमाडौं बाहिर जान दिने निर्णय भएको छैन : सरकार

काठमाडौँ, २७ चैत – सरकारले भाेलि र पर्सि (चैत २८ र २९) गते उपत्यका बाहिर जानदिने विषयमा आधिकारिक निर्णय भइनसकेकाे जनाएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा काेराेना नियन्त्रण तथा राेकथाम उच्चस्तरीय समितिका संयाेजक...

बागलुङ, म्याग्दी र पर्वतका प्राबिधिकलाई ¥यापिड टेष्ट तालिम

बागलुङ, २७ चैत– बागलुङमा बिहिबारदेखि कोरोना भाईरसको द्रुत जाँच (¥यापिड टेष्ट) सुरु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बुधबार बागलुङ, पर्वत र म्याग्दीका स्वास्थ्य प्राबिधिकहरुलाई ¥यापिड टेष्ट किट सम्बन्धि तालिम दिए...

जापानमा अन्यौलग्रस्त नेपाली जनजीवन

टोकियो, २७ चैत – कोरोना भाइरसको प्रकोप बिश्वब्यापी रुपमा फैलदै गर्दा यसको प्रकोपबाट जापान पनि मुक्त हुन सकेको छैन । अर्थतन्त्रमा असर नपर्ने गरि कोरोना भाइरसको संक्रमणलाई रोक्ने पर्यत्न गरेको जापान अन्ततः आपतकाल घोषणा...

कोरोना परीक्षणको दायरा बढाउन पोखरामा ठूला मेसिन जडान !

काठमाडौं, २६ चैत – सरकारले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको दायर फराकिलो पार्दै उपत्यकाबाहिर ठूला मेसिन जडानको काम सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार पोखरा, धनगढी र नेपालगञ्जमा ठूला...

-->