आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

क्रिश्चियनलाई कोरोना लाग्दैन भनेर अफवाह फैलाउले पास्टर पोखराबाट पक्राउ

पोखरा, ११ चैत – क्रिश्चियन धर्मावलम्बीलाई कोरोना लाग्दैन भनेर अफवाह फैलाउने एक जना पास्टर पोखरामा समातिएका छन् । अफवाह फैलाउन पास्टर केशवराज आचार्य रहेको प्रहरीले जनाएको छ । आचार्य पुरानो जन्म थलो जुम्ला भई...

नेपालको प्रयोगशालाको परीक्षण विश्‍वसनीय छ : विश्‍व स्वास्थ्य संगठन

पोखरा, ११ चैत – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको बताएको छ । डब्लूएचओले नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन...

आजदेखि देशैभरि लक डाउन

काठमाडौं, ११ चैत – कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेको छ। आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्। सरकारले घरभित्रै बस्नु...

नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

काठमाडौ, १० चैत – सरकारले भोलिदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरिय समन्वय समितिले लकडाउनको निर्णय गरेको हो। यो सँगै भोलीदेखि कुनैपनि व्यक्ति घर बाहिर निस्कन पाउने...

भारतबाट आएकाहरु क्वारेन्टाइनबाट भागे

नेपालगञ्ज, १० चैत – भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्‍वारेन्टाइनबाट ‘भागेका’ छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको...

फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना पोजिटिभ : मन्त्री ढकाल

काठमाडौँ, १० चैत – फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए। १९...

पोखराबाट कोरोना परीक्षणको लागि टेकु पठाइयो

पोखरा, १० चैत  – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्वरो र रुघाखोकी लागेकी एक २२ महिने बालिकाको ¥याल परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । उनी गएको फागुन २९ गते बेलायतबाट बुबा आमासँग नेपाल आएकी...

आवश्यक ‘सुरक्षा कवच’ नै छैन अस्पतालमा

पोखरा, १० चैत  – कोरोना भाइरसको संक्रमण भए नभएको जाँचका लागि घाँटीको ¥याल (थ्रोट स्वाव) संकलन गर्दा स्वास्थ्यकर्मीले अनिवार्य लगाउनुपर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपी) सेट पोखरा क्षेत्रमा अत्यन्तै कम छ । सुरक्षाा कवच नहुँदा...

पटनामा भर्ना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छैन: अस्पताल

पोखरा, ९ चैत – कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल...

आँबुखैरेनीमा बस दुर्घटना, तीनको मृत्यु

गोरखा, ९ चैत – पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ। पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४नम्बरको बस आइतबार साँझ ६ : ३० बजे सडकबाट करिब एकसय मिटर तल...

-->