नेकपा सांसदद्धारा भारतसँगको सीमा तत्काल बन्द गर्न माग
काठमाडौं, ९ चैत – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले तत्काल भारतसँगको सीमा बन्द गर्न माग गरेका छन् । संघीय संसदको राज्यका नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्यांकन निर्देशक समितिको बैठकमा बोल्दै नेकपाका...
डेढ महिनासम्म लोमान्थाङ र नारफू जान पर्यटकलाई प्रतिबन्ध
पोखरा, ९ चैत – चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ र मनाङको नारफू क्षेत्रमा पर्यटकलाई प्रतिबन्ध लगाइएको छ । सीमाक्षेत्रमा अवाञ्छित गतिविधि हुनसक्ने, नेपालबाट तिब्बत र तिब्बतबाट नेपाल प्रवेश गर्नसक्ने भन्दै सरकारले मनाङको नारफू र...
पोखरा रंगशालालाई आइसोलेसन कक्ष बनाउन सकिने
पोखरा, ९ चैत – विश्वको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको अवस्थामा पोखरा रंगशालालाई आइसोलेसन तथा क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सक्ने गरी तयारी गरिएको छ ।
‘राज्य नै संकटमा पर्ने अवस्थामा छ, राज्यलाई आवश्यक परेको...
४ दिनमा साढे ३ लाख मानिस उपत्यकाबाट बाहिरिए
काठमाडौँ, ८ चैत – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपाल भित्रिने डरले उपत्यका छाडेर घर फर्कनेको संख्या दैनिक बढ्दो छ । सरकारले सोमबारबाट लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने घोषणा गरेसँगै बसपार्क र...
हेलिकप्टरबाट औषधि छर्किने हल्ला मात्र हो : नेपाली सेना
काठमाडौं, ८ चैत – ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ।सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्।‘आज राति १२ बजेपछि...
कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने पक्राउ
काठमाडौं, ८ चैत – कोरोना भाइरसको संक्रमणबारे अनर्गल प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो...
पेस्तोल देखाएर ४ लाख लुट्ने पक्राउ
नवलपुर, ८ चैत – नवलपुरको सर्दीमा रहेको नवप्रतिभा बचत तथा सहकारी संस्थाका कर्मचारीबाट हतियार देखाएर ४ लाख नगद लुट्ने एक युवक ९ दिनपछि पक्राउ परेका छन् । रकम लुटेको ९ दिनपछि सर्दीवाट वीरे भनिने...
भाइरल अडियोको प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं, ८ चैत – कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ ।प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए...
रोकियो पदयात्रा
पोखरा,८ चैत – कोरोना भाइरस ( कोभिड–१९)को सन्त्रासकाबीच शुक्रबारबाट सबैखाले पदयात्रा रोकिएको छ । पर्यटन मन्त्रालयले सूचना जारी गर्दै सबैखाले पदयात्रा रोक्न निर्देशन दिएको हो । पर्यटन मन्त्रालयले व्यक्तिगत तथा सामूहकि पदयात्रामा रहेका पर्यटकहरुको...
सबैलाई आत्मसम्मानका साथ बाँच्ने बनाउँछौं: प्रधानमन्त्री ओली
पोखरा, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले दलीत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुु¥याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताएका छन्...