आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखराको जंगलमा मध्यराति ‘ट्रान्सपार्टी’, २५ जना पक्राउ

पोखरा,५ चैत – नेपालको पर्यटकीय नगरी पोखरामा ट्रान्सपार्टी गरेको आरोपमा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पोखराको लकेसाइडमा पर्ने पामे क्षेत्रबाट मंगलबार राति उनीहरूलाई नियन्त्रणमा लिइएको...

पोखरामा अमेरिकन नागरिक मृत फेला

पोखरा,४ चैत – पोखराको अभिलेज इन होटलमा अमेरिकन नागरिक मृत फेला परेका छन । फागुन २८ देखि बस्दै आएका ७० वर्षीय अमेरिकी नागरिक मार्क स्चोनेफेल्ड मृत फेला परेका हुन् । उनि आफु बस्दै आएको...

अत्यावश्यक बस्तुको बिक्रीबितरण तथा ढुवानी पारदर्शी बनाउन पोउवा संघको आग्रह

पोखरा, ४ चैत – पोखरा उद्योग वाणिज्य संघले कोरोना भाइरस( कोभिड–१९) ले निम्त्याएको संकटको बेला संयमित बन्न तथा बजारमा अत्यधिक माग भएका ओखती,मास्क, सेनेटाइजरसहित खाद्यान्न,पेट्रोलियम पदार्थहरुको बिक्रीबितरण तथा ढुवानी कार्यलाई पारदर्शी,सरल एवं प्रभावकारी बनाउन...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, ४ चैत -पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार सोमबार राति १२ बजेदेखि नयाँ मूल्य लागू भएको छ । पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटेको हो...

डिभी तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्ट अनिश्चितकालका लागि रद्द

काठमाडौं,३ चैत – अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू अनिश्चितकालका लागि रद्द गरेको छ।सोमबार सूचना जारी गर्दै दूतावासले कोरोनाभाइरसका कारण मंगलबारदेखि लागू हुनेगरी अनिश्चितकालका लागि भिसा रद्द गरेको हो।दूतावासले चाँडै...

मोदीको सामयिक र महत्त्वपूर्ण पहल : प्रधानमन्त्री ओली

काठमाडौं,२ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीले नोभेल कोरोना भाइरसविरुद्ध लड्‍न महत्त्वपूर्ण र सामयिक निर्णय लिएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । विश्व नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ ले आक्रान्त भइरहेका बेला दक्षिण एसिया...

एसइई परीक्षा सर्न सक्ने

काठमाडौं,२ चैत – यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ। चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने भएको हो। आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त...

कोरोनाभाइरसबारे छलफल गर्न मुख्यमन्त्रीहरू काठमाडौंमा

काठमाडौं,२ चैत – सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई सरकारले काठमाडौं बोलाएको छ।कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भएकोले सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको हो। सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर...

बागलुङदेखि ढोरपाटन सम्मको साईकल यात्रामा युवाहरु

बागलुङ,२ चैत – नेपालका विभिन्न स्थानबाट बागलुङ आएका युवाहरुको टोली बागलुङ देखि ढोरपाटन सम्मको साईकल यात्रामा निस्केका छन् ।पद्येन्द्रनाथ कर्माचार्य, कवि मर्हजन, रविकर तामाङ र शरद चन्दको समूह साइकल यात्रामा ढोरपाटन निस्किएका हुन् ।...

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो कन्फरेन्स हुँदै

काठमाडौं, २ चैत – दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आइतबार साँझ कोरोना भाइरस (कोभिड-१९)बारे छलफल हुने भएको छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा...

-->