आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अत्यावश्यकबाहेकका सेवा चैत २१ सम्म बन्द

पोखरा, ८ चैत – सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै...

यी हुन सरकारले नरोकेको अत्यावश्यक सेवा

काठमाडौं, ७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेका छन्। अत्यावश्यक सेवामा के-के पर्छन् ? राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाको भाग ५ को अनुसार आवश्यक...

अत्यावस्यक बाहेक सबै सेवा बन्द गरिने

बागलुङ, ७ चैत – कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि सरकारले अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रका नाउँमा सम्बोधन गर्दै चैत ९ गते देखि २१ गते...

गण्डकीमा ६ जनाको कोरोना परीक्षण, संक्रमण देखिएन

पोखरा,७ चैत – गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९ंं) ९ जनाको परीक्षण गरिएकोमा ६ जनामा नेगेटिम अर्थात् कोरोना देखिएको छैैन । तीनजनाको पनि रिपोर्ट आउन बाँकी छ । गण्डकी प्रदेशको म्याग्दीसहित कास्कीमा कोरोनाको संक्रमण भए÷नभएको भन्दै...

आयो एनसेलको सही यो ! पावर सीम

काठमाडाैं, ७ चैत – टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न सुविधा र सेवासहितको नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ सार्वजनिक गरेको छ । कम्पनीले यो सिम मार्फत अझ सुलभ दरमा एनसेलका सेवा...

कोरोनाको त्रासले काठमाडौंबाट बाहिरिने क्रम बढ्यो

काठमाडौं,६ चैत – पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम सुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि...

राष्ट्रियसभामा सरकारको प्रशंसा

काठमाडौं,६ चैत – राष्ट्रिय सभा सदस्यहरुले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको कामको प्रशंसा गरेका छन्। राजनीतिक दल, संघसंस्था, उद्योग व्यवसायी, नागरिक समाजलगायत सबै निकायसँग मिलेर थप रणनीति बनाउन सांसदहरू सुझाव पनि दिएका छन्।...

जिल्ला अदालत कास्कीका स्रेस्तेदार रंगेहात पक्राउ

पोखरा,६ चैत – जिल्ला अदालत कास्कीका स्रेस्तेदार लोकनाथ पराजुली ३० हजार घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बुधबार राती उनलाई पक्रेको हो । पोखरा ५ पस्र्याङको मदिरा...

जोखिम कम गर्न सावधानी अपनाउँदै धौलागिरी अस्पताल

बागलुङ, ६ चैत– अनावश्यक भीडभाडका कारण अस्पतालनै आपतकालिन अवस्थाको कारण बन्न सक्ने भन्दै धौलागिरी अञ्चल अस्पातल बागलुङले सावधानी अपनाउने भएको छ । जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र अञ्चल अस्पताल विकास समिति बागलुङ तथा...

‘एक्कासी, बम पड्किन्छ, भूकम्प नै आयो कि भनेर भागाभाग गर्नुपर्छ’

पोखरा,५ चैत – पोखरा–१४,हवेलीमार्गकी मिनु कँडेल मंगलबार हताश देखिन्थिन् । कहिले घर हेर्दै त कहिले एअरपोर्ट हेर्दै मिनु आत्तिइरहेकी थिइन् । मिनुसँगै अरु पनि महिलाहरु हताश देखिन्थे । ‘११ बजे पड्काउँने रे,’ भीड आत्तिइरहेको थियो...

-->