आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सेवा सुविधा पाउनको लागि संविधान संशोधनको पक्षमा गण्डकीका जनप्रतिनिधिहरु !

पोखरा, ४ पुस – गण्डकी प्रदेशका जनप्रतिनिधिहरुले स्थानीय निकायका जनप्रतिनिधिहरुलाई समानताको सिद्धान्तको आधारमा सुविधा दिन आवश्यक रहेको ठहरगर्दै सो सुविधा प्रदान गर्नको लागि संविधान नै संशोधन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छन्...

आजदेखि हिउँदे अधिवेशन : सभामुख चयन प्रमुख कार्यसूची

काठमाडौं,४ पुस -संघीय संसदको हिउँदे अदिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ।राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शुक्रबार दिउँसो २ः०० बजे संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौँ अधिवेशन बस्न लागेको हो।हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका...

सेवासुविधा विहिन स्थानीय जनप्रतिनिधी के भन्छन ?

पोखरा, ४ पुस – गएको असोज ३० यता गण्डकी सहित ६ प्रदेशका जनप्रतिनिधीहरु सेवासुविधा विहिन बनेका छन । सर्वोच्चले उक्त मितिमा प्रदेश १ बाहेक अन्य प्रदेशले बनाएको स्थानीय तहको सेवासुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको...

स्थानीय तहले प्रदेशलाई टेरेनन्

पोखरा, ३ पुस –  प्रदेश समन्वय परिषदको तेश्रो बैठक आजदेखि पोखरामा सुरु भएको छ । तेश्रो बैठक चल्दै गर्दा स्थानीय सरकारले साढे २ वर्ष पुरा गरिसकेका छन्, भने प्रदेश सरकार २ वर्षमा चलिरहेका छन्...

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको चेकपोष्ट विस्तार गर्ने सरकारको निर्णय

काठमाडौं, ३ पुस – सरकारले सीमामा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट...

मार्गदर्शन सिद्धान्तबारे शंकर पोखरेलको यस्तो छ लिखित सुझाव

काठमाडौं, २ पुस – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीको मार्गदर्शन सिद्धान्तको बिषयमा अन्यौलमा नपर्न नेतृत्वसहित सवै नेताहरुको गम्भीर ध्यानाकर्षण गराएका छन्।  जारी स्थायी कमिटी बैठकमा मंगलबार आफ्नो...

प्रधानमन्त्रीका सल्लाहकार लिएर गृहमन्त्री थापा किन पुगे विमानस्थलमा ?

काठमाडौं, २ पुस- गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बुधबार बिहान त्रिभुवन अन्तर्राट्रिय विमानस्थल र त्यहाँस्थित अध्यागमन कार्यालयको अनुगमन गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिरहेको अवस्थामा गृहमन्त्री बादल प्रधानमन्त्रीका सल्लकाहरुलाई लिएर अध्यागमन कार्यालय सुधारको अवस्था...

जनप्रतिनिधि, सुरक्षाकर्मी र कर्मचारीको पत्रकार महासंघले सदस्यता नविकरण नगर्ने

काठमाडौं,२ पुस –  नेपाल पत्रकार महासंघले जननिर्वाचित प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, कर्मचारी, दलका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीको सदस्यता नविकरण नगर्ने निर्णय लिएको छ। पत्रकार महासंघको संगठन सुद्धीकरण अभियानलाई अझ प्रभावकारी ढंगबाट अघि...

‘घान्द्रुक र ढोरपाटनमा हाइअल्टिच्यूट खेलमैदान ’

पोखरा, २ पुस -यूवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले कास्कीको घान्द्रुक, बागलुङको ढोरपाटन, मनाङ र मुस्ताङ जिल्लामा हाई अल्टीच्यूट खेल मैदान निर्माण गरिने बताएका छन् । उनले उच्च क्षेत्रमा मैदान निर्माणको कामलाई अभियानकै...

प्रहरी भन्दै नक्कली छाप दस्तखत बनाउने पक्राउ

पोखरा, १ पुस – पोखरामा आफुु प्रहरी रहेको भन्दै नक्कली छाप दस्तखद गर्ने पक्राउ परेका छन । पोखरा महानगरपालिका इलाका प्रहरी कार्यालय डाडाको नाग हंसपुरको प्रहरी भन्दै सोहि कार्यालयको छाप लगाई ठगि गर्ने क्रममा...

-->