आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेकपा स्थायी कमिटी बैठक:महिला नेतृले पेश गरे छुट्टै प्रस्ताव

काठमाडौं, १ पुस – सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) मा संवैधानिक व्यवस्था अनुसार समावेशी अभ्यास नभएको भन्दै दुईजना महिला नेतृहरुले लिखित प्रस्ताव पेश गरेका छन्।  आइतबारदेखि जारी नेकपाको स्थायी समितिको बैठकमा स्थायी समिति सदस्य...

प्रतिनिधिसभा सदस्यको शपथ लिइन् विद्याले, कानुन र विकास निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको भनाई

काठमाडौं,१ पुस – प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छिन्। उपसभामुख शिवमाया तुम्बाहाम्फेले भट्टराईलाई सिंहदरबारस्थित संसद सचिवालयमा दिउँसो १ बजे शपथ गराएकी हुन्। मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की-२ बाट भट्टराई...

आगामी दशकमा भ्रमणको पहिलो सूचीमा नेपाल : फोर्ब्स

वाशिङटन । नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाइरहेको बेलामा विश्व चर्चित अमेरिकी विजनेश म्यागेजिन फोर्ब्समा एकजना लेखकले आगामी दशकमा विश्वका भ्रमण गर्नुपर्ने ‘टप टेन’ मुलुकको बारेमा एक आलेख लेखेका छन् । ११...

एसईई परीक्षा चैत ६ गतेदेखि (तालिकासहित)

काठमाडौं,१ पुस – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते...

सकियो साहित्य महोत्सव

पोखरा,१ पुस – आठौं संस्करणको आइएमई नेपाल साहित्य महोत्सवको चौथो अर्थात् अन्तिम दिन सोमबार पनि पोखरा साहित्यमय बन्यो । पोखराको तालबाराही चोक, लेकसाइडमा जारी महोत्सवमा अन्तिम दिन नायक विपीन कार्कीदेखि लेखक सौरभ, राजनीतिज्ञ प्रदीप...

मानव अधिकारप्रति सरकार उदाशिन : अध्यक्ष शर्मा

पोखरा,३० मंसिर – राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तथा पुर्व प्रधानन्यायाधीश अनुपराज शर्माले सरकार मानव अधिकारको रक्षाको लागि गम्भीर नभएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । जनताको बहुमत प्राप्त लोकतान्त्रिक सरकारको नागरिकले प्रत्याभूती हुनेगरी...

नेकपा स्थायी कमिटी बैठक: ‘नेतृत्वलाई अहिल्यै माफी दिन सकिन्न’

काठमाडौं, ३० मंसिर -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले लामो समयसम्म बैठक नबोलाएकामा नेतृत्वको चर्को आलोचना गरेका छन् । उनीहरुले अहिले नै माफी दिन नसक्नेसमेत बताएका छन् । पार्टी कार्यालय...

उर्जा दक्षता बढाउन सचेतना

पोखरा, ३० मंसीर – उर्जा खपतलाई किफायती कसरी बनाउन सकिन्छ भन्ने विषयमा सोमबार पोखरामा एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । उर्जा दक्षता र उर्जा अडिटका विषयमा कार्यक्रममा चर्चा गरिएको थियो । नेपाल उद्योग वाणिज्य...

विद्युत महशुल घटाउने तयारीमा प्राधिकरण : कुलमान

पोखरा, ३० मंसिर – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अब विद्युत महशुल घटाउने तयारी भएको जानकारी दिएका छन् । पोखरामा जारी आइएमई नेपाल लिटरेचर फेष्टिभलअन्तर्गत आइतबार ‘पावरिङ सस्टेनाबिलिटी’ विषयक अन्तरक्रियामा बोल्दै उनले...

समाजको दुःख र सुख पनि वर्गीय : आहुती

पोखरा,३० मंसिर – आहुतीले नेपाली समाजको दुःख र सुख पनि वर्गीय भएको जिकिर गरेका छन् । उनका अनुसार वर्गले नेपाली समाज निर्धारण गरेको छ । ‘धेरै मान्छेले वर्ग भन्नाले सम्पत्तिको मात्रै कुरा गर्दा रहेछन् ।...

-->