शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

म्याग्दीमा १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता

पोखरा, २७ असार – म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । धवलागिरि गाउँपालिका-६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरले जानकारी दिए । वडा अध्यक्ष राजाराम...

३ विधेयक प्रमाणीकरण, एक विधेयक पारित

पोखरा, २७ असार– प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाले पेश गरेका ३ विधेयक प्रमाणीकरण गरेका छन् । उनले वातावरण संरक्षण गर्न बनेको विधेयक,. गण्डकी प्राविधिक शिक्षा तथा तालिम प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको...

गण्डकी प्रदेशसभा : बाढीपहिरो पीडितलाई राहत माग

पोखरा, २७ असार– गण्डकी प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सांसदहरुले बाढीपहिरोमा परि ज्यान गुमाउनेको परिवारलाई राहतको माग गरेका छन् । सभाका शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले दुई दिनअघिदेखि परिरहेको अविरल वर्षाका कारण ज्यान गुमाएका...

पानीढलो मासिँदा विपत्ति !

पोखरा, २७ असार– पानीढलोको महत्व कति हुन्छ भन्ने दृष्टान्त खोज्न टाढा जानै पर्दैन । कालीगण्डकी डाइभर्सनलाई हेरे पुग्छ । कालीगण्डकीको पानी बुटबल लैजाने कि प्राकृतिक रुपले बग्न दिने भन्नेमा गण्डकी र प्रदेश ५ बीचको...

म्याग्दी पहिरो अपडेट : प्रभावित ठाउँमा अझै पुगेनन् सुरक्षाकर्मी !

म्याग्दी, २६ असार – म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङको पहिरो प्रभावित ठाउँका बासिन्दा उद्धारको पर्खाइमा छन् ।  सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले शुक्रबार दिउँसोसम्म सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन् । बेनी, दरवाङ र ताकमबाट गएको सेना, प्रहरी,...

३ को मृत्यु, ३० जना बेपत्ता, ३५ परिवार विस्थापित

म्याग्दी, २६ असार– हिमाली जिल्ला म्याग्दीमा बिहिबार राती परेको अविरल बर्षाका कारण विभिन्न स्थानहरुमा गरी ३२ जना बेपत्ता भएका छन्भने ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले दिएको पछिल्लो जानकारी अनुसार, धौलागिरि...

कामदार अभावमा पोखरा खानेपानी परियोजनाको काम रोकियो

पोखरा, २६ असार– मेलम्ची पछिकै दोस्रो ठूलो खानेपानीको आयोजना चलिरहेको पोखरामा यतिबेला काम ठप्प भएको छ । कामदारको अभावमा पोखरा खानेपानी सुधार बिस्तार आयोजनाको काम अघि नबढेको हो । लकडाउन अघिसम्म परियोजनाको काम तीव्र...

नेता कार्यकर्तालाई एकताको सन्देश प्रवाह गर्न आग्रह

पोखरा, २६ असार– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगर कमिटीले पार्टी नेतृत्वले जनचाहना अनुसार पार्टीलाई एकतावद्ध गराएर अगाडी बढ्ने विश्वास व्यक्त गरेको छ । महानगर कमिटीका अध्यक्ष दीपक पौडेल र सचिव विश्वप्रकाश लामिमिछानेले संयुक्त...

पिएनको प्रमुखमा प्रा.डा. कोइराला

पोखरा, २५ असार– देशकै ठूलो पृथ्वीनारायण क्याम्पस प्रमुखमा प्रा. डा. सरोज कोइराला नियुक्त भएका छन् । उनलाई त्रिभुवन विश्वविद्यालयको कार्यकारिणी परिषदले प्रमुखमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । गएको चैतमा...

पूर्वसभामूख रानाभाटलाई मातृशोक

पाेखरा ,२३ असार-पूर्वसभामूख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ । माता खिमकुमारी रानाभाटको मंगलबार बिहान ८.५५ बजे पोखरा– २६ मा रहेको आफ्नै निवासमा निधन भएको उनका अर्का सुपुत्र तथा नेपाली कांग्रेस...

-->