आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मानव विकास सूचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा

काठमाडौं,२४ मंसिर – मानव विकास सूचांकमा नेपालको अवस्था केही सुधारिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा १ सय ८९ मुलुकमध्ये नेपाल १ सय ४७ औं स्थानमा उक्लिएको हो...

नेपाल लिटरेचर फेस्टिबल शुक्रबारदेखि

पोखरा,२४ मंसिर – आईएमई नेपाल लिटरेचर फेस्टिबलको ८ औं संस्करण शुक्रबारदेखि पोखरा, बाराहीघाट लेकसाइडमा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीले सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत फेस्टिबल मंसिर २७–३० गतेसम्म आयोजना...

उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना

काठमाण्डाै,२४ मंसिर – बुधबार बेलुकीदेखि देशभरको मौसम बदली भएर उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पूर्वी इरान र अफगानस्तानमा बनेको पश्चिमी वायुको प्रणाली पूर्वतिर...

पि.आर बनेपछि दृष्टिविहीनलाई सहयोग

पर्वत,२४ मंसिर –  तपाईँलाई अमेरिकाको डि.भी प¥यो र अमेरिका जानुभयो । त्यसको आठ महिनामा नै अमेरिकाको स्थायी बासिन्दा ठहरिने पि.आर पाउनुभयो भने तपाईँ के गर्नुहोला ? रमाईलो, साथीहरुलाई पार्टी वा अरु कुनै स्पेशल टीट्स ।...

जुरमुराउदै नेकपा, यसरी हुदैछ पार्टी परिचालन र संशोधनको तयारी

काठमाडौं, २४ मंसिर –  नेकपा स्थायी समितिको बैठक पोहोर मंसिर २९ गते बसेको थियो। बीचमा बस्न सकेन। संयोगवश ठीक १ वर्षमा बस्दैछ मंसिर २९ गते नै। अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिइएपछि पार्टीको संगठनात्मक सक्रियता...

नेपालले जित्यो ४९ स्वर्ण पदक, यी हुन जित्ने खेलाडी

बागलुङ, २३ मंसिर – आयोजक नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण पदकको रेकर्ड ५० नजिक पुर्‍याएको छ। सोमबार नवौँ दिनसम्म भएका खेलमा नेपालले स्वर्णको संख्या ४९ पुर्‍याएको हो। सोमबार नेपालले जुडो, बक्सिङ र पौडीबाट स्वर्ण...

राजनितिका कारण संघ सस्थाहरु धरापमा : प्रदेश प्रमुख शेरचन

पोखरा, २३ मंसिर – गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संघ सस्थाहरुमा राजनिती घुस्न नहुने वताएका छन । केही संघ सस्थाहरु पछिल्लो समय राजनितीकै कारण धरापमा परेको वताउदै राजनिती भन्दा पर रहेर संस्था सञ्चालन गर्न...

१३औं साग : पुरुष क्रिकेटमा नेपालले जित्यो कास्य

काठमाडौं, २३ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ। सोमबार बिहान भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गरी नेपालले कास्य पदक जितेको हो। मालिल्दभ्सले दिएको ९५...

घट्यो बोत्तल र जारमा विक्री हुने पानीको मुल्य

बागलुङ, २३ मंसिर – बजारमा थरीथरीका ब्राण्ड र नामबाट बोत्तल र जारमा विक्री गरिने प्रशोधित पानी (मिनरलवाटर) को मुल्य घटेको छ । यसरी विक्री गरिने पानी उद्योगहरुको अनुगमन गर्दा उत्पादकहरुले बिक्री गरेको मुल्य र...

रत्नलक्ष्मीको हिरक महोत्सवकोको तयारी अन्तिम चरणमा, १ करोड ५१ लाख आर्थिक संकलन

बागलुङ,२३ मंसिर – रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका ११ रिघाले हिरक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सव सम्पन्न गर्न तथा विद्यालयको शैक्षिक स्तरवृद्धिको लागि हाल सम्म सञ्चालित आर्थिक अभियानवाट १ करोड ५१ लाख वोल...

-->