आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरेलीलाई बागलुङ महोत्सवको निम्तो

पोखरा,२२ मंसिर – आउँदो पुस ११ गते देखि २० गतेसम्म आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि,औधोगिक व्यापार मेला एवं बागलुङ महोत्सवमा उपस्थितिको लागि आयोजकले पोखरेलीलाई निम्तो दिएको छ । आइतवार पोखरामा पत्रकार भेटघाट...

बरेङमा पिकअप दुर्घटना, ११ घाइते

बागलुङ,२२ मंसिर –  बागलुङको बरेङ गाँउपालिका वडा नं. २ पोखराचौरमा पिकअप जिप दुर्घटना भएको छ । बराहाकोटबाट बरेङ बजारका लागि छटेको ध १ ज १८३ नम्बरको जिप दुर्घटना हुंदा जिपमा सवार ११ जना घाईते...

निसीखोलामा मामा भाञ्जी ५ केजी चरेशसहित पक्राउ

बागलुङ, २२ मंसिर – जिल्लाको निसीखोलामा चरेश सहित दुई जना मामा भाञ्जी पक्राउ परेका छन् । निसीखोला गाउँपालिका वडा नम्बर ६ निसी सिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीय २५ वर्षीय...

अटो दुर्घटनामा पाँचको मृत्यु, पर्वत पिपलटारीका तिवारी परे

चितवन, २१ मंसिर – अटो दुर्घटना हुँदा चितवनमा पाँच जनाको मृत्यु भएको छ। भण्डाराबाट करिब दुई किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा अटो दुर्घटना हुदाँ दुई पुरुष र तीन महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका...

सातै प्रदेशका सभामुख उपसभामुख पोखरामा

पोखरा, २१  मंसिर – सातै प्रदेशका सभामुख, उपसभामुखहरु पोखरामा भेला भएका छन् । गण्डकी प्रदेशसभाले प्रदेशसभा अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रममा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । कार्यक्रमको...

खुर्पाले हानेर २८ वर्षीय युवाले गरे आफ्नै आमा बाबुको हत्या

बुटवल, २० मंसिर – रुपन्देहीको ओमसतिया गाउँपालिकामा आफ्नै आमा र बाबुको हत्या गरेको अभियोगमा २८ वर्षीय गोरख यादव पक्राउ परेका छन् । ओमसतिया गापा–४ सानो बालापुरका २८ वर्षीय गोरख यादवले घरमा बसिरहेको अवस्थामा आफ्नो ७२...

श्रीलंकाली फुटबल खेलाडीलाई डेंगु

पोखरा २० मंसीर – १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) महिला फुटबल खेल्न आएकी श्रीलंकाको खेलाडीलाई डेंगु लागेको छ । साग महिला फुटबलको पोखरा आएको महिला खेलाडी गायत्री नानायाला काराको रगतमा डेगुं पोजेटिभ...

रमाइलो छ संसारद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

म्याग्दी, २० मंसिर – युट्युब च्यानल ‘रमाइलो छ संसार’ ले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । इजरायलमा रहेको एक समुहले संचालन गरेको ‘रमाइलो छ संसार’ नामक युट्युब च्यानलबाट प्राप्त कमाई मध्येको ४० हजार...

नवनिर्वाचित खिमविक्रमले लिए सपथ, विधायिकाको रुपमा प्रभावकारी भूमिका निर्वाह गर्न सभामुख अधिकारीको आग्रह

पोखरा, १९ मंसिर – मंसिर १४ को उपनिर्वाचनमा बाग्लुङ २ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विहिवार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेशसभा सचिवालयमा उनलाई प्रदेश सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा...

खर्वाङ्गमा आठ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

बागलुङ,१९ मंसिर – बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङ्ग बजारमा आठ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गत मंसिर ६ गते आफ्नै घरमा सुतेकी बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सुनसरीको...

-->