काठमाडौं, २६ मंसिर -राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त...
बागलुङ, २५ मंसिर – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमा सरकार विरुद्व भ्रम सिर्जना गरि नकारात्मक प्रचार गर्ने शक्तिलाई उपनिर्वाचनले जवाफ दिएको बताएका छन । रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट...
काठमाडौं, २५ मंसिर – नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ। पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्। संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको...
काठमाडौं, २४ मंसिर – प्रधानमन्त्री केपी ओली नियमित डायलासिसका लागि मंगलबार साँझ अस्पताल गएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित डायलासिसका निम्ति प्रधानमन्त्री ओली मंगलबार साँझ मनमोहन कोर्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट...
काठमाडौं, २४ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। प्रधानमन्त्रीले दशरथ रंगशालामा भएको समापन समारोहमा भिडियो सन्देश पठाएका हुन्। साग समापन समारोहमा प्रधानमन्त्रीको सन्देश दक्षिण एसियाका...