शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

आर्थिक मामिलामन्त्रीका चुनौती

पोखरा/बागलुङबाट प्रतिनिधित्व गर्ने जीत शेरचन यही वैशाख २ गते प्रदेशको आर्थिक मामिलामन्त्री नियुक्त भए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्दा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका जीतको वास्तविक परीक्षा त्यही दिनबाट सुरु भएको छ ।...

बजारका अव्यवस्थित तार र पोल हटाइदै

बागलुङ/सदरमकाुम बागलुङ बजारलाई सौन्दर्यकरण गर्ने अभियानअन्तर्गत अव्यवस्थित इन्टरनेट र केवल टिभीका तार तर विद्युतका पोल हटाउन थालिएको छ । निवर्तमान नगरप्रमुख जनकराज पौडेलको कार्यकालमा शुरु भएको कार्यक्रमलाई वर्तमान नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पनि निरन्तरता दिंदै बजारनै...

भूपदेव बने रास्वपाको महामन्त्री, सचिवालयमा को को ?

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह चयन भएका छन् । सोमबार बसेको केन्द्रीय समितिको बैठकले शाहलाई महामन्त्री चयन गरेको हो। पार्टी सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउन...

आगलागीबाट बडिगाडको एक घरमा क्षती

बागलुङ (खर्वाङ)/केही अघिदेखि अदुवाबारी सामुदायिक वनमा लागेको आगो गाउँमा फैलिँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. ४ जलजलाको वनमा लागेको आगो बस्तीमा पस्दा घरमा क्षती...

कालीगण्डकीका ढुङ्गामा कला भरिँदैः मुस्ताङको घरपझोङमा ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

मुस्ताङ/ हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कला, संस्कृति र परम्परालाई ढुङ्गामा उतार्ने उद्देश्यका साथ १५ दिने ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला २०८३’ सुरु भएको छ । घरपझोङ गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौँको संयुक्त...

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आज विश्वविद्यालय र प्रतिष्ठानहरूमा कुनै पनि बहानामा राजनीति गर्न...

बागलुङमा नागरिक सहजकर्ता प्रहरीको व्यवस्था

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सहज रुपमा, छिटोछरितो, बिना कुनै हैरानी प्रभावकारी रुपमा सेवा प्रदान गरी न्यायको अनुभूति गराउने उद्देश्यले नागरिक सहजकर्ता प्रहरी खटाइएको छ । नागरिक सहजकर्ता प्रहरीमार्फत सेवाग्राहीहरूले...

लक्ष्मीनारायण मन्दिरको शताब्दी वर्ष मनाइँदै

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ३ नारायण चोकमा रहेको एक सय वर्ष पुरानो लक्ष्मी नारायण मन्दिरले शताब्दी वर्ष मनाउने भएको छ । आइतबार पत्रकार सम्मेलन गरेर मन्दिर व्यवस्थापन समितिले शताब्दी वर्ष मनाउनेबारे जानकारी गराएको हो...

थकाली चेलीको संसद यात्रा

पोखरा/राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थकालीहरुको जनसंख्या ११ हजार ७७१ रहेको छ । तीमध्ये ६ हजार १२१ जना महिला छन् । थकाली महिलाहरु सीपका कारणले प्रख्यात छन् । मुस्ताङको थाकखोला मुलथलोबाट देशका विभिन्न भागमा...

बालिकालाई अनैतिक काममा लगाउने चार जना मानव बेचबिखनमा पक्राउ

पोखरा/होटलमा काम लगाइदिने भन्दै आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई यौनधन्दामा लगाउने चारजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले शनिबार साँझ सात बजे पोखरा ८ जाल्पारोडको खाजाघरबाट दुई महिला र दुई पुरुषलाई पक्राउ...

-->