शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

पोखराका मेयर भन्छन् : पोखरा महानगरलाई टुक्र्याऔँ

पोखरा/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूको संरचनागत सुधार तथा सुदृढीकरणका लागि सुझाव माग्दै सूचना जारी गरेपछि त्यसको तरंगले देशकै ठूलो महानगर पोखरालाई पनि छोएको छ । मन्त्रालयले वैशाख ३ गते सबै जिल्ला समन्वय...

लक्ष्मी आदर्शमा विद्यार्थीद्धारा शिक्षक सम्मान

पोखरा/पोखरा २७ को शिशुवामा रहेको लक्ष्मी आदर्श माविमा अध्यानरत २०४२ देखि २०४४ ब्याजका विद्यार्थीवाट शिक्षकहरुलाई सम्मान गरिएको छ । नयाँ वर्ष २०८३ सालको अवसर पारेर २०४२ देखि २०४४ सालसम्म अध्ययनरत भूपू विद्यार्थीबीचको पुनर्मिलन,शुभकामना आदान प्रदान...

एनटिभिएको क्यालेन्डर लोकार्पण

पोखरा/नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान, दररेट सार्वजनिक एवम् क्यालेन्डर लोकार्पण गरेको छ । कार्यक्रमको एक समारोहका बीच प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ...

अनुपमको विद्यार्थीहरूका लागि हस्तलेखन तालिम

पोखरा/अनुपम म्युजिक, पोखराको आयोजनामा विद्यार्थीहरूका लागि सञ्चालित १५ दिने उद्घोषण, भाषणकला तथा हस्तलेखनसम्बन्धी तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संस्कृतिकर्मी ताराबहादुर गुरुङले यस्तो खालको तालिमले बालबालिकाहरूको व्यक्तित्व विकासमा सघाउने बताए । अनुपम म्युजिक,...

गण्डकी प्रदेशका सात सहकारीको दर्ता खारेजी

बागलुङ/दुइ वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेका गण्डकी प्रदेशका ७ सहकारीको दर्ता खारेजी भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको सहकारी रजिस्ट्रारको कार्यालयले ती सहकारीको दर्ता खारेज गरेको हो । गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को...

बेनी अस्पतालमा दुर्घटनासम्बन्धी उद्धार र उपचार अभ्यास

म्याग्दी/ म्याग्दीको प्रदेश अस्पताल बेनीमा आपत्कालीन उद्धार तथा उपचार व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरिएको छ । आज पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको बस बेनी–गलेश्वर सडकखण्डमा दुर्घटना भएको परिकल्पना गर्दै अस्पतालको आपत्कालीन उपचार दिने क्षमता र...

स्थापना दिवशमा नेविसंघले बाँड्यो फलफूल र खाद्यान्न

बागलुङ/नेपाल विद्यार्थी संघको स्थापना दिवशमा बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । २०२७ बैसाख ६ गते कांग्रेस निकट विद्यार्थीहरुको संगठन स्थापना भएको थियो । स्थापना दिवशमा नेविसंघ बागलुङ र धौलागिरि बहुमुखी क्यामपस इकाइ समितिले अस्पतालका बिरामीलाई...

आम नागरिकको हितका योजना छनौट गरौं : मन्त्री नेपाली

बागलुङ/गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री गोबिन्द नेपालीले आम नागरिकले सेवा पाउने खालका योजनामा लगानी गरी समयमा काम सक्ने बताएका छन् । उनले विकास बजेट र योजनाको तालमेल मिलाएर समानुपातिक रुपमा विकास निर्माण...

दरबार बन्दा बस्ती हट्यो, हिजोको गोरेटो आज ‘राउन्ड फेवा-भ्यु फेवा’ बन्यो

पोखरा/पर्यटकीय राजधानी पोखरा आउने हरकोहीले फेवातालको अवलोकन गरिरहेकै हुन्छन् । फेवातालमा डुंगा सयर गर्दा पारीपट्टिको रानी वनको छेउसम्म पुगिरहेका हुन्छन् । पोखरा अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल लगायत विभिन्न स्थानमा जानका लागि समेत प्रयोग हुने...

सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण

पोखरा/पोखरा १९ घार्मीमा रहेका कृषकलाई मौरी घार वितरण गरिएको छ । स्थानीय घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारीले आफ्ना सेयर सदस्य कृषकहरुलाई कृषि ज्ञान केन्द्र कास्कीको अनुदानमा ५० वटा घार मौरी वितरण गरेको हो...

-->