शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

सर्वोच्चले दियो गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता

काठमाडौं/ सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म...

कालीगण्डकीमा बेवारिसे शव फेला

बागलुङ/कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सह्रसधारा नजिकै कालीगण्डकीमा अन्दाजी ४५ वर्षिय पुरुषको शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतका...

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा/  सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित...

नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

बेरुत/ हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम सुरु भए पनि मैदानको अवस्था अझै अनिश्चित देखिएको छ । मध्यरातदेखि लागू भएको यो सहमति क्षेत्रीय तनाव कम गर्ने प्रयासको रूपमा प्रस्तुत गरिएको...

इलेक्ट्रिक क्लबको भित्तेपात्रो

पोखरा/पोखरा इलेक्ट्रिक क्लबले २०८३ सालको भित्तेपात्रो प्रकाशन गरेको छ । पात्रोको बिहीबार विमोचन गरियो । विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले युवालाई रोजगारीका अवसर सृजना अहिलेको आवश्यकता भएको बताए । विशिष्ठ...

आजबाट रोटरीको सम्मेलन

पोखरा/आजबाट पोखरामा रोटरी डिष्ट्रिक्ट ३२९२ को १८ औं डिष्ट्रिक्ट कन्फरेन्स सुरु हुँदैछ । वैशाख ६ गतेसम्म चल्ने सम्मेलनमा नेपाल र भुटानका गरी १५ सय रोटरियनले भाग लिँदैछन् । सम्मेलन सफल पार्न लक्ष्मी थापा गिरीको संयोजकत्वमा...

फेवा समस्या समाधानबारे प्रधानमन्त्रीको चासो

पोखरा/प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले गण्डकीसहित सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । कालो चस्मामा गम्भीर देखिने प्रधानमन्त्री बालेन बिहीबार सिंहदरबारमा भएको छलफलमा भने चस्मामा थिएनन् । हँसिलो मुद्रामा रहेका उनले मुख्यमन्त्रीहरुसँग खुलेर कुरा गरेका...

बीमाको आवश्यकताबारे छलफल

बागलुङ/नेपाल बीमा प्राधिकरणद्वारा बागलुङमा सरोकारवालाबीच अन्तरक्रिया र छलफल गरेको छ । प्राधिकरणको गण्डकी प्रदेश प्रमुखसमेत रहेका शम्भु मिश्रसहितको टोलीले बागलुङमा रहेका सबै जीवन तथा निर्जिवन बिमा कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल गरेका हुन्...

आज आमाको मुख हेर्ने पर्व

काठमाडौँ/ प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि...

अक्षरधामका प्रमुख मुनीवत्सल स्वामीद्वारा शालीग्राम संग्राहलय अवलोकन

बागलुङ/भारतको नयाँ दिल्लीमा रहेको अक्षरधामका प्रमुख मुनीवत्सल स्वामीले बागलुङको शालीग्राम संग्राहलयको अवलोकन भ्रमण गरेका छन् । शालीग्राम संग्राहलय भारतीय धार्मिक पर्यटकहरुको लागि आर्कषणको केन्द्र बनिरहेको बेला अक्षरधामका स्वामीले पनि संग्राहलयको अवलोकन गरेका हुन् । संसारको...

-->