सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लागुपदार्थ सेवन गरेर गाडी चलाउने चालक पक्राउ

म्याग्दी/लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउँदै गरेका चार जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वय तथा म्याग्दी कोरला यातायात प्रालिको सहयोगमा बेनी बजारको कालिपुल बसपार्कमा भएको लागुपदार्थ सेवन...

धादिङ बस दुर्घटना अपडेट: मृतकको संख्या १८ पुग्यो

पोखरा/  धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदीमा आज बिहान भएको बस दुर्घटनामा घाइतेहरूको उद्दार कार्य सकिएको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको ग२ख १४२१ नम्बरको बस दुर्घटना...

समृद्धिको जडी हो तितेपाती

काठमाडौं / नेपालका अधिकांश स्थानमा पाइने प्रमुख वनस्पति तितेपाती बहुगुणीय औषधी मात्रै होइन, यो आर्थिक समृद्धिको पनि जडी बन्न सक्छ । पूजाआजा र श्राद्धमा प्रयोग हुने तितेपाती पशुलाई सोत्तरदेखि मानव स्वास्थ्य रक्षकसँगै सौन्दर्य प्रशाधन–...

धादिङमा दुर्घटना भएको बसमा ४५ यात्रु सवार थिए (अपडेट)

पोखरा / पोखराबाट काठमाडौं जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २५ जना घाइते भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब साढे...

कालीगण्डकी नदीमा चरम दोहन

बागलुङ/धार्मिक महत्वको भएपनि कालीगण्डकी नदी दोहन बढेको छ । पटक पटक नदी संरक्षणका लागि सर्वोच्च अदालत र उच्च अदालतबाट आएका आदेश विपरित नदी दोहन भैरहेको हो । विशेषगरी बागलुङ र पर्वतको सिमाना क्षेत्रमा नदी...

पोखराबाट काठमाडौं जाँदै गरेको बस त्रिशुलीमा खस्यो: १७ जनाको मृत्यु, २४ घाइते

पोखरा / पोखराबाट काठमाडौं हिडेको बस सोमबार बिहान धादिङमा भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस राति...

मनोबिमर्श कक्षासहित सुरु भयो न्यू एभरेष्टमा नियमित पठनपाठन (तस्वीरसहित)

बागलुङ / जिल्लाको बागलुङ नगरपालिका-१, रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी बागलुङले शिक्षक, अभिभावक र विद्यार्थीलाई मनोविमर्श कक्षासहित आफ्नो नियमित पठनपाठन सुरु गरेको छ । लगातार ३ दिनसम्म शिक्षक, अभिभावक र बिद्यार्थीका विचमा मनोविमर्श कक्षा...

रञ्जिता श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्ने आदेश

पोखरा/ विशेष अदालतले पोखराको चर्चित लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ । आइतबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले पूर्वमन्त्री श्रेष्ठलाई...

सरकारी सवारी साधन दुरुयोग नगर्न उपभोक्ता मञ्चको अपिल

बागलुङ/निर्वाचनको समयमा सरकारी सवारी साधनको दुरुपयोग र बजारमा खाद्यान्न तथा इन्धनको कृतिम अभाव हुन नदिन राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले अपिल गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचको प्रचार प्रसार लगायतका गतिविधिमा...

निर्वाचन सफल बनाउन म्याग्दीमा नमुना अभ्यास

म्याग्दी/आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई चुस्त र प्रभावकारी बनाउन म्याग्दीको बेनीमा मतदान तथा सुरक्षा अभ्यास गरिएको छ । बेनीको खुल्लामञ्चमा निर्वाचन लक्षित गरेर नमुना मतदान तथा संयुक्त निर्वाचन सुरक्षा अभ्यास गरिएको हो । निर्वाचनलाई भयरहित तबरले...

-->