सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सहारा एकेडेमीका बालकलाई फुटबल बुट सहयोग

पोखरा/अभिनेत्री माया गुरुङले सहारा फुटबल एकेडेमीका बालकहरुलाई फुटबल बुट सहयोग गरेकी छन् । पोखरा रंगशालामा चलिरहेको २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप अवसरमा उनले एकेडेमीका ३० जना बालकहरुका निम्ति ३० जोडी फुटबल बुट सहयोग...

स्याङ्जामा निर्वाचन प्रहरीलाई कार्यक्षेत्रमा खटाईयो

स्याङ्जा/फागुन २१ गतेको संघीय निर्वाचनमा स्याङ्जाका निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी खटाउने कार्यलाई तिब्रता दिइएको छ । यहाँ पहिलो चरणमा निर्वाचन प्रहरीलाई आफ्नो कार्यक्षेत्रमा खटाइएको हो । ११ पालिकामा १९९ मतदानस्थलमा ३२२ मतदान केन्द्र रहेकोमा केन्द्र अनुसार...

काँग्रेसका उम्मेदवार भरतराजका दशबुँदे संकल्प यस्ता छन्

स्याङ्जा/आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्याङ्जा क्षेत्र नं.–१ मा नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले दशबुँदे संकल्प गरेका छन् । निर्वाचनलाई लक्षित गरेर यहाँका १२ उम्मेदवारहरु निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त...

सडकको पर्खाइमा भकुण्डेका जनता

बागलुङ/पर्यटकीय महत्वको भकुण्डेमा सडक अभावले स्थानीय दुःखी छन् । उनीहरुले दैनिक जीवनयापन र कृषि उपजको ढुवानीमा सडक समस्या भएको गुनासो गरेका छन् । होमस्टे संचालक पनि सडक अभावमा चिन्तित छन् । भन्छन्, ‘कैयौं पाहुनाले सडकको...

पोखरा विश्वविद्यालयका ६ हजार ६२२ जना आज दीक्षित हुँदै

पोखरा / पोखरा विश्वविद्यालयमा अध्ययन गरेका ६ हजार ६२२ जना आज दीक्षित हुँदैछन् । पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आज आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायमा उच्च शिक्षा हासिल गरेका उनीहरुलाई...

मालढुङ्गा-बेनी सडक स्तरोन्नति, छोटियो यात्रा अवधि

म्याग्दी / म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक योजनामार्फत मालढुङ्गा-बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट...

तमु सांस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सव

पोखरा/तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २५ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मान एवम् विद्यार्थीलाई पुरस्कार वितरण गरेको हो । कार्यक्रममा तमु धिं नेपालका संस्थापक अध्यक्ष, प्रमुख सल्लाहकार एवम् परमसंरक्षक तथा...

शंकरको शक्तिलाई एमाले, रास्वपा र नेकपाको चुनौती

पोखरा/शंकर भण्डारी हिन्दुराज्य र संवैधानिक राजतन्त्रको वकालत गर्ने कांग्रेसी नेता हुन् । तनहुँकै ध्रुव वाग्ले विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिँदा शंकरले चाहिँ त्यता जान खोजेनन् । तर, आफ्नो अडान र जनाधारका दृष्टिले बलियो ठानिएका...

पोखरासम्म आउने रेलमार्गको अध्ययन हुने

पोखरा/नेपाली कांग्रेसले काठमाडौंं–पोखरा–लुम्बिनी विद्युतीय रेलमार्गको अध्ययन अगाडि बढाउने घोषणा गरेको छ । कांग्रेसले बिहीबार सार्वजनिक गरेको प्रतिज्ञापत्रममा भनिएको छ,‘काठमाडौँ–पोखरा–लुम्बिनी विद्युतीय रेलको सम्भावना अध्ययन गर्छौँ ।’ कांग्रेसले काठमाडौँ जोड्न् अन्तरदेशीय र पूर्व–पश्चिम रेलमार्गको निर्माणलाई अघि बढाउने...

कास्की १ का उम्मेदवारहरु एउटै मञ्चमा

पोखरा/चुनावको पूर्वसन्ध्यामा लेखनाथ जेसिजले कास्की जिल्ला क्षेत्र नं १ का प्रत्यक्ष तर्फका उम्मेदवारलाई एउटै मञ्चमा जुटाएको छ । पोखरा ३०। शिशुवाचोकमा राखिएको कार्यक्रममा नेताहरुले आफ्ना प्रतिवद्धता व्यक्त गर्ने र आम नागरिकहरूबाट आएका प्रश्न हरूको...

-->