सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीमा पहिलो बन्ने सवै दलको आ-आफ्नो दावी

पोखरा  / गएको माघ २३ गते नेपाली कांग्रेस गण्डकीको बैठकलाई सम्बोधन गर्ने क्रममा सभापति गगन थापाले दुईवटा कुरामा विशेष जोड दिए। पहिलो, अब की बार गगन सरकार भन्ने हैन, सय पार भन्नुहोस्। दोस्रो, गएको चुनावमा...

कान्छो जिल्ला नवलपुर-२ मा को बन्ला विजयी ?

पोखरा/गण्डकीको कान्छो जिल्ला नवलपुर बेलाबेला प्रदेश सरकारले ध्यान दिन नसकेको गुनासो गरिरहन्छ । हुन पनि नवलपुरबाट गण्डकी प्रदेशको राजधानी पोखरा आउन अर्कै प्रदेशको बाटो प्रयोग गर्नुपर्छ । लुम्बिनीसँग आइपाइ मिल्ने यो जिल्लाको क्षेत्र नम्बर...

सुन्तला उत्पादन गण्डकी प्रदेशमा बढी

फाइल तस्बिर पोखरा/म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब ४ करोड आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट ३ करोड ८८ लाख मूल्य बराबरको...

घाइतेको गलकोटमा उपचार चल्दै

बागलुङ/बुधबार बिहान बडिगाड गाउँपालिका वडा नं. ८ को तिनघारेमा जीप दुर्घटनाका घाइतेहरुको गलकोट नगर अस्प्तालमा उपचार शुरु भएको छ । बडिगाडबाट गलकोट नगरपालिका वडा नं. ३ हटिया जाँदै गरेको ग ३ च ६५२१ नम्बरको जिप...

जिल्ला कारगार बागलुङको सुरक्षामा सेना

बागलुङ/जिल्ला कारागार बागलुङको सुरक्षामा नेपाली सेनाले अगुवाई लिएको छ । निर्वाचनका लागि नेपाल प्रहरी विभिन्न स्थानमा खटिएको र सुरक्षा संवेदनशिलता भएकोले सेनाले सुरक्षाको जिम्मा लिएको हो । आसन्न फागुन २१ को निर्वाचनमा जिल्लामा सुरक्षाकर्मी अभाव...

श्रीमतीको हत्या आरोपमा श्रमान पक्राउ

मुस्ताङ/रसुवा उत्तरगया गाउँपालिका–५ घर भै मुस्ताङको घरफझोङ गाउँपालिका–२ मार्फा बस्ने २३ वर्षिय अश्विन थापा मगरलाई श्रीमतीको हत्या गरेको आरोपमा मुस्ताङ प्रहरीले पक्राउ गरेको छ । गत फागुन ४ गते दिउँसो ३१ वर्षिय श्रीमती शान्ति गुरुङलाई...

बागलुङका आठ उमेदवार एउटै मञ्चमा

बागलुङ/बागलुङ क्षेत्र नं. १ का आठ उमेदवारले एउटै मञ्चमा बसेर जिल्लाको विकासको मार्गचित्र बताएका छन् । उनीहरुले विकास र कानून निर्माणको पाटोमा काम गर्ने प्रतिबद्धता जनाए । मंगलबार बागलुङ जेसीजले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रममार्फत...

बागलुङ २ मा कसले मार्ला बाजी ?

चिनियाँ नेता तङ स्याओ पिङको भनाई छ – “बिरालो कालो होस् या सेतो उसको काम मुसा मार्ने नै हो ।” जुन भनाई राजनीतिक दल अनि ति दलका नेतासँग सम्बन्धित छ । पश्चिम बागलुङका जनताले...

पोखरा विमानस्थलको बदनाम गर्ने अधिकार कसैलाई छैन् : मेयर आचार्य

पोखरा/पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समग्र पोखरेलीको सपना हो । आजभन्दा ५० वर्षअघि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना देखियो जुन अहिले साकार भएको छ । चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भएको यस...

समाजवादको नयाँ यात्रा गर्न रुकुमपूर्व आएको हुँः प्रचण्ड

रुकुम / नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको सुनाएका छन्।  उनी चुनावी अभियानका क्रममा मंगलबार रुकुम पूर्वको नायगाड-देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका-२ नायगाड...

-->