सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रुपान्तरणका लागि यस्ता छन् रास्वपाका सय आधार (पूर्णपाठ)

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ खर्ब डलरको अर्थतन्त्र र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य राखेको छ । ७ प्रतिशतको आर्थिक वृद्धि र ५ लाख रोजगारी दिने सो पार्टीको महत्वाकांक्षी योजना...

कांग्रेसको प्रतिज्ञापत्रः काठमाडौं-पोखरा विद्युतीय रेल (पूर्णपाठ)

काठमाडौं / प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले ल्याएको प्रतिज्ञापत्रमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। बिहीबार कांग्रेस सभापति गगन थापाले काठमाडौँको राष्ट्रिय सभागृहमा विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। कांग्रेसले चुनावी घोषणापत्रलाई प्रतिज्ञापत्र बनेको छ।...

एमालेको घोषणापत्रः दैलेखको ग्यास र धौवादी फलाम खानी सञ्चालनमा ल्याउनेसम्मको घोषणा (पूर्णपाठ)

गाउँ–नगर–शहरलाई क्रमशः ‘फोहर शून्य क्षेत्र’ घोषणा गर्ने, हरित क्षेत्र, पार्क, पुष्प बगैंचा, नदी किनार संरक्षण र वृक्षारोपण अभियान सञ्चालन गर्ने, प्रत्येक उप–महानगरमा स्याटेलाइट शहर विकास गर्ने घोषणापत्रमा उल्लेख छ।  काठमाडौं / नेकपा एमालेले आगामी पाँच...

म्याग्दीमा विकास खर्च न्यून

म्याग्दी/म्याग्दीमा चालु आर्थिक वर्षको ७ महिना बितिसक्दा पनि विकास खर्च भने न्यून मात्रामा भएको छ । म्याग्दीका लागि संघिय सरकारको बजेटतर्फ चालु खर्चमा कुल तीन अर्ब ४३ करोड ५९ लाख ७६ हजार पाँच सय...

यस्तो छ एमालेको आन्तरिक विश्लेषणः प्रत्यक्ष सिट बढ्छ, समानुपातिक घट्छ

काठमाडौं / नेकपा एमालेको आन्तरिक विश्लेषणले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ सो पार्टीको सिट बढ्ने र समानुपातिकतर्फ केही मत घट्ने देखाएको छ। एमालेले २०७९ मंसिरमा भएको निर्वाचनमा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४...

गण्डकीमा निर्वाचनका लागि १४ हजारभन्दा बढी कर्मचारी खटिने

पोखरा/यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । प्रदेशका ११ जिल्लामा रहेका २ हजार ३ सय ९६ मतदान केन्द्रमा ६ जनाका दरले १४ हजार...

छुमरुङको मतदानस्थल सडक पहुँचविहीन

पोखरा/कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ । निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको मतदानस्थलमा हालसम्म पनि सडक पहुँच नपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।उक्त मतदानस्थल पुग्न...

कैदीबन्दी र कर्मचारीले भोट दिन पाउने

पोखरा/कास्कीमा २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि यी केन्द्रहरू निर्धारण गरिएको हो । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार, जिल्ला कारागार र जिल्ला...

कास्कीमा निर्वाचनका लागि २२ सय कर्मचारी र ११ सय स्वयंसेवक परिचालन

पोखरा/आगामी निर्वाचनका लागि कास्की जिल्लामा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा आवश्यक कर्मचारी, सुरक्षाकर्मी, सामग्री व्यवस्थापन र मतदाता शिक्षाका कामहरू तीव्र पारिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।...

मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै

मुस्ताङ/प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने भएको छ । यहाँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतदानस्थलमा ६ जना कर्मचारी रहने गरी उक्त सङ्ख्यामा निर्वाचनस्थलमा कर्मचारी खटाउने तयारी गरेको...

-->