आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

गण्डकीमा कांग्रेस–एमाले गठबन्धनको ‘पल्लाभारी’

पोखरा/आगामी फागुन २० गतेदेखि गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा २ सदस्यको पद रिक्त हुँदैछ । खुलाबाट नारायणकाजी श्रेष्ठ (तत्कालिन माओवादी) र महिला खुलामा भगवती न्यौपाने (एमाले) को ६ वर्षे कार्यकाल सकिन लागेकाले यी दुवै क्लस्टरका...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बुधवारदेखि सुविधासम्पन्न बाल सघन उपचार कक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शैय्याको उपचार कक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग...

आठौं बागलुङ महोत्सव सकियो

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको आठौं बागलुङ महोत्सव सम्पन्न भएको छ । संघका अध्यक्ष राजनकुमार शाक्यले महोत्सव सफल भएको बताए । महोत्सवको अवसरमा झण्डै ४२ लाख बढीको टिकट बिक्री भएको संघका पदाधिकारीले प्रारम्भिक तथ्यांक...

राष्ट्रियसभामा १८ सिटका लागि निर्वाचन– उम्मेदवारी दर्ता आज

पोखरा/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको रिक्त पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले देशभरका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको हो। आयोगका अनुसार बिहान १०...

किवीको जुस उत्पादन गर्दै ताराखोलाका किसान

बागलुङ/बजारमा महंगोमा बिक्री गर्न पाइन्छ भन्ने थाहा पाएपछि उनीहरुले गाउँमा किवी खेती थालेको ५ बर्ष भयो । अहिले ताराखोला गाउँपालिका वडा नंं ३ को हिला स्थित पधेराखोला अस्तुरी कृषि समूहमा आबद्द भएका किसानको बारीभरी...

पोखराका ५५० घरधुरीमा भूमिगत विद्युत् सेवा सुरु

पोखरा/पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियानले तीव्रता पाएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको पोखरामा आगमी ६ महिना भित्र पहिलो चरणमा पोखरामा भूमिगत तार बिछ्याउने काम सम्पन्न गर्ने गरी...

हेड्स नेपालद्वारा विपन्न परिवारका विद्यार्थीलाई सहयोग

पोखरा/परोपकारी संस्था हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालन गरेको छ । जसमा गण्डकी प्रदेशका जिल्लामा रहेका गरीब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, झोलालगायतका शैक्षिक सामग्री सहयोग गरिरहेको छ । संस्थाले पुस महिनामा मात्र तनहुँ,...

घरायसी दुर्घटनादेखि ठुला विपद् व्यवस्थापन सिकाउँदै

पर्वत/सशस्त्र प्रहरी बलको नं. २५ गण हेडक्वार्टर चण्डिका गणका इन्स्पेक्टर रामचन्द्र खड्का आइतबार विद्यार्थीको माझमा थिए । वरिपरि विद्यार्थी अनि बिचमा उभिएर ‘डेमो’ सहित विपद्बाट जोगिने उपायका बारेमा सिकाउँदै थिए । ‘घाँटीमा खाने कुरा...

विद्यालय सुधार्ने जिम्मेवारी समुदायको पनि हो : नगरप्रमुख श्रेष्ठ

बागलुङ/बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित जनमत माध्यामिक विद्यालयको ४५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने जिम्मेवारी समुदायको पनि रहेको बताएका छन । श्रेष्ठले...

गणेश मावि ४५ औं वार्षिकोत्सव

बागलुङ/बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयमा अब आवासीय सहितको अवधारणा ल्याउनुपर्ने बताएका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माविको ४५ औं वार्षिकोत्सवमा बोल्दै श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवासिय सहितको विद्यालय...

-->