आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

एफएनजे बागलुङले रजत जयन्तीसहित मिडिया मेला गर्ने

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आगामी चैतमा मिडिया मेला आयोजना गर्ने भएको छ । महासंघले आगामी चैत २० र २१ ग्ते मिडिया मेला गर्ने तयारी थालेको अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिए । मेलालाई प्रभावकारी...

एकै परिवारका तीन जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीले दियो आमाको नामबाट नागरिकता

पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले एकै परिवारका तीन जनालाई आमाको नामबाट नेपाली नागरिकता प्रदान गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ दाङसिङकी स्थायी बासिन्दा निरुता नेपालीका छोराद्वय सुजन नेपाली र दिनेश नेपाली तथा छोरी सुस्मिता...

लौरुक खोलामा पुलको शिलन्यास

पोखरा/पोखरा महानगरपालिका वडा नं. २४ स्थित लौरुक खोलामा मोटरेवल पुल शिलन्यास गरिएको छ । उक्त पुलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिवार शिलन्यास गरेका हुन् । पुलको शिलान्यास गर्दै नगर प्रमुख आचार्यले लौरुक खोलामा पुल...

लाउँलाउँ खाउँखाउँ उमेरकालाई कसरी बचाउने ?

म्याग्दी/जिल्लामा पछिल्लो एक दशकमा साढे २ सय जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको सार्वजनिक गरेको तथ्याङ्क हेर्दा एक वर्ष मात्र घटेको र बाँकी ९ वर्ष बढेको तथ्याङ्क हेर्दा ’भयावह अवस्था’ देखिन्छ...

धौलागिरि लक्षित लगानी बढाउने उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरुको योजना

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरुले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी साबिकको धौलागिरि क्षेत्रमा लगानी बढाउने संकेत गरेका छन् । उनीहरुले यहाँका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेर संभावित लगानी र पर्यटन प्रवद्र्धन, धार्मिक...

७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ /  निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । आयोगले आइतबार सूचना जारी गर्दै फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि निर्वाचन अधिकृत पनि नियुक्त गरेको...

बागलुङ-१ बाट तीन जना सिफारिस हुँदा २ बाट चालिसे मात्रै

बागलुङ/आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. १ बाट नेकपा एमाले जिल्ला कमिटी बागलुङले तीन र क्षेत्र नं. २ बाट एक जनालाई उम्मेदवार सिफारिस गरेको छ । एमाले क्षेत्रीय...

एफएनजे बागलुङलाई सृजना केसी महतो स्मृति सम्मान

बागलुङ/बागलुङ जेसीजले नेपाल पत्रकार महासंघ (एफएनजे) बागलुङ शाखालाई सम्मान गरेको छ । जेसीजमा स्थापित सृजना केसी महतो स्मृति कोषबाट महासंघ सम्मानित भएको हो । बागलुङ जेसीजको ४८ औं पदस्थापन तथा सम्मान समारोहमा आयोजित कार्यक्रममा नेपाल...

देउसी खेलेर बालबालिकाले जुटाएको रकमबाट सडकबत्ती

म्याग्दी / जिल्लाको मंगला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर...

मेयरमा हारेकादेखि वडा सदस्यसम्म

पोखरा/नेकपा एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । जसमा पोखरा महानगरपालिकाको मेयरमा पराजितदेखि बहालवाला वडा सदस्यसम्म समेटिएका छन । तीन प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा शनिबार उम्मेदवारको नाम सिफारिस गरिएको...

-->