पोखरा/नेकपा एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । जसमा पोखरा महानगरपालिकाको मेयरमा पराजितदेखि बहालवाला वडा सदस्यसम्म समेटिएका छन । तीन प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा शनिबार उम्मेदवारको नाम सिफारिस गरिएको...
पोखरा/नेपाली कांग्रेसले अनुशासनको कारबाही गरेका गण्डकी प्रदेशका पूर्वभौतिकमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा वृहत पार्टी प्रवेश कार्यक्रममा...
म्याग्दी/सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले शुक्रवार विविध कार्यक्रमसहित आफ्नो ३५औं वार्षिकोत्सव मनाएको छ । क्याम्पसको आयोजनामा विभिन्न विधातर्फ पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसहित ३५औं वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सवको अवसर पारेर क्याम्पसबाट गतवर्ष सन्...
म्याग्दी/जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाइ राखिएका एकसयभन्दा बढी अवैध भरुबा बन्दुक बरामद गरेको छ । ग्रामीण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर...
पोखरा÷पूर्वसासंद मनबहादुर गुरुङले ल्होसारसबै जातजातिका लागि सक्ने र सिकाउने पर्व भएको वताएका छन् । कास्कीको लेखनाथ क्षेत्रभित्र रहेका विभिन्न तमु समाजहरुको साझा संस्था ङयोए तमु धिंले राखेको ल्होसार पर्वको उद्घाटन गर्दै गुरुङले ल्होसार पछिल्लो समय...