पोखरा/गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक/प्रशासनका कर्मचारीलाई फेरि स्थायी नियुक्तिको खेल चलेको छ । कार्यकाल सकिनैलाग्दा रजिष्ट्रार तथा निमित्त उपकुलपति डा. कैलाश तिमिल्सिनाले स्थायी प्रक्रियामा रहेकामध्येका एक कर्मचारीको नाम नै हटाइदिएका छन् । गण्डकी...
बागलुङ/आम नागरिकको स्वास्थ्य सेवामा सुधार हुँदै गर्दा किशोरी स्वास्थ्यको पुर्ण सुरक्षाकालागि बाल विवाहलाई अन्त्य गर्ने चुनौती अझै छ । पछिल्लो समय राज्यका नीति र कार्यक्रम सहित गैरसरकारी संस्था, नागरिक समाज समेतको सक्रियतामा आम नागरिकको स्वास्थ्य...
पर्वत/पर्वतको कुस्मा नगरपालिका–७ मा निर्माणाधीन जेष्ठ नागरिक भवन भ्रष्टाचार प्रकरणमा बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार निर्माण कम्पनी मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्ससहित कुस्मा नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत...
बागलुङ/बागलुङ नगरपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा लाखौंका उपकरण, सामाग्री र सहयोगी सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य संस्थालाई बलियो बनाइ नागरिकको स्वास्थ्यमा सहयोग गर्ने लक्ष्यले फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको साझेदारीमा संचालित सम्बोधन...
पोखरा/ नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका तत्कालिन अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । पोखरेल नेपाली कम्युनिष्ट पार्टीका स्थानीय...
पोखरा आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा बुधवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना...