सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

माओवादी र समाजवादीसहित ८ दलको एकता, चुनाव चिन्ह तारा

काठमाडौं / नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनीहरूले पार्टीको चुनाव चिन्ह पाँच कुने तारा रहने विज्ञप्तिमार्फत जनाएका छन । माओवादी केन्द्र, एकीकृत...

राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं / राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्नरनगराउन अन्तरिम आदेश...

स्थानीय सेवाका कर्मचारीको पीआईएसको पहुँच प्रदेश सरकारलाई, गण्डकीबाट सुरु

पोखरा/  प्रदेश तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पीआईएस पोर्टल सञ्चालनको पूर्ण पहुँच प्रदेश सरकारलाई हस्तान्तरण प्रक्रिया सुरु भएको छ । यससँगै कर्मचारी सूचना व्यवस्थापनका दृष्टिकोणबाट प्रशासनिक संघीयता कार्यान्वयनको प्रक्रियाले मूर्तरूप लिन थालेको छ । यस...

वित्तीय संघीयता सुदृढीकरणका लागि सातै प्रदेशका अर्थमन्त्रीले जारी गरे ‘हेटौँडा घोषणा–पत्र’

हेटौडा/  वित्तीय संघीयता सुदृढीकरणका उद्देश्यसहित सातै प्रदेशका आर्थिक मामिला मन्त्रीहरूले शनिबार २५ बुँदे संयुक्त ‘हेटौँडा घोषणा–पत्र’ जारी गरेका छन्। बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा हेटौँडामा सम्पन्न ‘वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा’...

कागबेनी-कोरला सडक १० स्थानमा अवरुद्ध

मुस्ताङ / कागबेनी–कोरला सडक विभिन्न १० स्थानमा गएको पहिरोले अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो । कोरला सडकको कागबेनीदेखि छुसाङ...

पदयात्रीको नयाँ रोजाइ देवचुलीडाँडा

नवलपुर / पछिल्लो समय देवचुली नगरपालिका-६ स्थित ‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। पदयात्रा गर्न रुचि हुनेहरूको आगमन बढ्नुका साथै देवचुलीडाँडा जिल्लाकै प्रमुख पदयात्राको गन्तव्यसमेत बन्दै गएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबैभन्दा अग्लो...

हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास

मनाङ / लगातारको हिमपातका कारण मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरुको तालिका बिग्रिएको छ । हिउँले पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल...

खेतमै ढलेको धान र रुझेको निहिनलाई के गर्ने ?

पोखरा/कात्तिके झरी र हावा एवं मोन्था आँधीसँगै भएको वर्षाले पोखराका फाँटहरुमा लगाइएको जेठोबुढो र पँहेले धान सोत्तर भएको छ । केही ढिलो पाक्ने यी दुई प्रजातिका अलावा छिटो पाक्ने मनसुलीलगायतका धान निहिनमै रुझेको छ...

गण्डकी प्रदेश सभामा १६ करोड बढीको क्षति, बैठक अझै अनिश्चित

पोखरा/जेन जी आन्दोलनका क्रममा भएको आगजनीबाट गण्डकी प्रदेश सभाको भौतिक संरचना, सवारी साधन, फर्निचर लगायत उपकरण गरी १६ करोड २५ लाख ३० हजार बराबरको क्षति पुगेको छ । यो विवरण प्रदेश सभा सचिवालयले संकलन...

प्रसूति व्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार

म्याग्दी/जिल्लाको धवलागिरि गाउँपालिका वडा नं. ६ मराङबाट आज प्रसूति व्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा...

-->