सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पोखरा सहकारीका अध्यक्ष र प्रवन्धकसहित ७ जना पक्राउ,  ८८ करोड ७० लाख हिनामिना

पोखरा/  बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेपछि सहकारी अध्यक्ष प्रवन्धकसहित ७ जना पक्राउ परेका छन् । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको मिलेमतोमा हिनामिना भएको पाइएको...

सगरमाथामा आरोही किरणलाई पञ्चेबाजासहित वडा परिक्रमा

पर्वत/विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई सामूहिक रूपमा सम्मान प्रदान गरिएको छ । सम्भवतः इतिहासमा नै पहिलो पटक पर्वत जिल्लाको नागरिकले सगरमाथाको सफल आरोहण गरेको खुसीयालीमा उनलाई वडा...

पोखराको न्यूरोडमा दुवै साइड पार्किङको माग

पोखरा/पोखरा न्युरोडका ब्यवसायीहरुले एकतर्फी पार्किङका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पोखरा सभागृहदेखि बिपी चोकसम्मपश्चिम साइडका झण्डै २ सय व्यवसायीहरुले न्यूरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय सञ्चालनमा अफठेरो परेका...

ब्राउन सुगरसहित २ जना पक्राउ

पोखरा/कास्की प्रहरीले ब्राउन सुगरसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कात्तिक १७ गते साँझ करिब ८ बजे पोखरातर्फ आउँदै गरेको ग १ ख ४४९९ नम्बरको हाइसलाई रोकी जाँच गर्दा सवार कास्की महानगर–३२ का...

‘सीडीओ र एसपी ब्यारेक छिरेपछि प्रहरी निरीह, आन्दोलनकारी बढे !’

पोखरा/माओवादी द्वन्द्वकालमासमेत पोखरामा नागरिकमा त्यति त्रास थिएन होला– जति जेन–जी आन्दोलनमा भदौ २४ गते भयो । भदौ २४ गते सुरक्षा निकाय र कार्यालयमाथि दश वर्षे सशस्त्र द्वन्द्वकालमासमेत नभएको आक्रमण भयो । भदौ २४ को...

अत्यावश्यक सेवामा बजेट कम हुँदैन : स्वास्थ्यमन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रदेश सरकारले बजटेलाई मितव्ययी बनाएपनि अत्यावश्यक सेवामा बजेट कम नहुने बताएका छन् । उनले औषधि उपचार, स्वास्थ्य उपकरणलगायतको विषयमा भने कटौती नगर्ने बताए । प्रदेश स्वास्थ्य कार्यालय...

मानवसेवा आश्रमको लागि महायज्ञको अन्तिम चरणमा

बागलुङ/मानवसेवा आश्रम बागलुङको अक्षयकोष स्थापना, निर्माणाधिन आश्रम सम्पन्न र नियमति व्यवस्थापनका लागि कात्तिक २१ देखि २८ गतेसम्म हुने महायज्ञको अन्तिम तयारी भएको छ । ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ’का लागि प्रचार प्रसार भैरहेको छ...

युवा उद्यमी बढाउने पहल

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको अगुवाईमा जिल्लाभित्र एक सय युवा उद्यमी उत्पादन गरी व्यवसाय प्रवद्र्दनमा लगाइने भएको छ । साबिकको धौलागिरि क्षेत्रका सबै उद्योग बाणिज्य संघका प्रतिनिधि र स्किल अपग्रेड ईन्स्योर परियोजनामार्फत बागलुङ उद्योग वाणिज्य संघ,...

निकोलस भुसाल गोरखाबाट पक्राउ

पोखरा/ काठमाडौं प्रहरीले निकोलस भुसाललाई गोरखा सदरमुकामबाट पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले उनलाई पक्राउ गरेको हो । भुसालले सरकारले २३ र २४ भदौमा गोली चलाएर नागरिकको हत्या गर्ने तत्कालीन प्रधानमन्त्री...

पाङबारी हिमाल चढ्न गएका दुई इटालीयन आरोहीको शव फेला

गोरखा/  गोरखास्थित पाङबारी हिमालमा ५ दिनदेखि बेपत्ता दुई इटालीयन आरोहीको शव फेला परेको छ । पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी...

-->