सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

वरपीपल जलाउने ५ जना पक्राउ

पोखरा/कास्की प्रहरीले गएको भदौ २४ गते भएको जेन–जी आन्दोलनको क्रममा पोखराको लेकसाइडमा रहेको बरपीपल रिसोर्टमा आगजनी र लुटपाट गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २९ वर्षीय रूपक नेपाली,पोखरा–१८ बस्ने ४२ वर्षीय...

कोरला नाकाबाट अध्यागमन सेवा सञ्चालनमा

पोखरा/ मुस्ताङस्थित कोरला अध्यागमन कार्यालयबाट शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ। सेवा सुरु भएलगत्तै कार्यालय उद्घाटन भएको एक वर्षपछि पहिलोपटक १३ जना नेपाली शुक्रबारै चीन प्रस्थान गरेका छन् । अध्यागमन अधिकृत प्रवेश बडुवालले औपचारिक...

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

काठमाडौं / पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको गएराती साढे २ बजेको समयमा निधन भएको छ । आलमको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी) मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालका...

राजीनामा दिएका सांसदले फेरि लगे गाडी

पोखरा/‘राप्रपाका ४२ जना सांसदको सामूहिक राजीनामा , प्रिय युवा साथीहरू, तपाईंहरूको न्यायोचित आन्दोलन र दृढ आवाजप्रति सम्मान जनाउँदै मैले गण्डकी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने निर्णय गरेकी छु ।’ यी दुई उद्धरण जेनजी आन्दोलनपछि गण्डकीमा...

मनाङमा २ भारतीय नागरिक सम्पर्कविहीन

पोखरा/ माथिल्लो मनाङ घुम्न आएका दुई भारतीय नागरिक झन्डै २ सातादेखि सम्पर्कविहीन भएका छन् । हराउनेमा ५२ वर्षीय जिग्नेशकुमार लालुभाइ पटेल र उनकी छोरी १७ वर्षकी प्रियांशीकुमारी सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको...

मानवसेवा आश्रम धार्मिक र पर्यटकीय क्षेत्रको पुल बन्नेछ : अध्यक्ष ढकाल

बागलुङ/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मानवसेवा आश्रमको निर्माणले बागलुङको धार्मिक र पर्यटकीय क्षेत्रको विकासमा थप योगदान पुग्ने बताएका छन् । धार्मिक र पर्यटकीय क्षेत्रको पुलको रुपमा पनि आश्रम स्थापित हुने उनले बताए...

सुरक्षित मातृत्वका लागि ३ जिल्ला १२ स्टाफ नर्सलाई एसबिए/एएचपी ३६ दिने तालिम

बागलुङ/ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रसुती सेवा दिनकालागि बर्थिङ सेन्टर खुलेका छन् । तर ती सेन्टरमा पर्याप्त सेवा दिने नर्सको अभाव छ । तसर्थ नर्सहरुलाई सुरक्षित मातृत्व बारे तालिम आवस्यक पर्छ । फेयरमेड फाउण्डेसन र नेपाल...

निजी क्षेत्रका मागप्रति अर्थ र भूमि मन्त्री सकारात्मक

पोखरा/पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हासमक्ष व्यावसायिक वातावरण निर्माण एवं अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न सुझावहरु पेश गरेको छ । अध्यक्ष कार्कीका...

पोखरा बचत सहकारी पीडितलाई जाहेरी दिन प्रहरीको आग्रह

पोखरा/पोखरा बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्तालाई जाहेरी दिन प्रहरीले आग्रह गरेको छ । सहकारीको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेपछि सहकारी अध्यक्ष प्रवन्धकसहित ७ जना पक्राउ परे पछि प्रहरीले पीडित...

बागलुङका सबै खोप केन्द्रमा भिटामिन ए कार्यक्रम

बागलुङ/राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्र्तगत बागलुङ सहित देशभर बिहिवार भिटामिन ए खुवाउने कार्यक्रम शुभारम्भ भएको छ । जन्मेको ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने राष्ट्रिय कार्यक्रम छ । यो...

-->