सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौं / प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी) मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्र लाभ सिफारिस

काठमाडौं / सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । सुमित्रालाई पदबाट हटाएपछि रिक्त मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ ‘कर्ण’को नाम सिफारिस...

१ सय ३५ फिटको कलस सम्पन्न गर्न ६ महिने महायज्ञ

बागलुङ/पञ्चकोटमा निर्माण गरिने १ सय ३५ फिट अग्लो कलस निर्माण अभियान सफल पार्न गत असार २२ गतेदेखि शुरु भएको चौमासिक महायज्ञ समापन भएको छ । चार महिनादेखि विष्णु सहश्रनामलाई १४ लाख पटक पाठ गरिएको...

गण्डकी प्रदेश संग्रहालयमा मौलिक (कोसेली) घरको शिलान्यास

पोखरा/  गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने ‘मौलिक (कोसेली) घर’ निर्माण कार्यको सोमबार शिलान्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित गण्डकी प्रदेश संग्रहालय परिसरमा निर्माण हुन...

जेन जी आन्दोलनको छानविन र कारवाहीको माग

पोखरा/ गण्डकी प्रदेश सभाका सांसदहरुले गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् । उनीहरुले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली...

फाुगन २१ को प्रतिनिधि सभा निर्वाचन सफल बनाउन गण्डकीका मुख्यमन्त्री पाण्डेको अनुरोध

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउन सबै समक्ष अनुरोध गरेका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो अनुरोध गरेका हुन...

जेन–जी आन्दोलनको क्रममा लुटपाट गर्ने ३ जना पक्राउ

पोखरा/कास्की प्रहरीले भदौ २४ को जेन–जी आन्दोलनको क्रममा लुटपाटमा संलग्न २ जनालाई चोरीको सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा स्थायी ठेगाना भइ हाल पोखरा ५ बस्ने २८ वर्षीय दीपक कुँवर र धादिङ घर...

‘हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ’

म्याग्दी/नेपालमा हुलाक कार्यालयलाई समयानुकूल परिमार्जन गर्दै चुस्त, छरितो,प्रविधिमैत्री तथा विश्वसनीय बनाउनुपर्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा वक्ताले जोड दिएका छन् । हुलाक सेवा विभागले म्याग्दीका स्थानीय तहसँग आयोजित कार्यक्रममा सिमित स्रोतसाधन, जनशक्तिका कारण...

संवैधानिक बाटो र अधिवेशनमा केन्द्रीत एमाले

बागलुङ/नेकपा एमाले बागलुङले संवैधानिक व्यवस्थाको पुनःस्थापनाका लागि अभियान संचालन गर्ने भएको छ । एमाले बागलुङको तेस्रो पूर्ण बैठकले उक्त निर्णय गरेको जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताए । हाल गठन भएको सरकार असंवैधानिक भएको र देशलाई...

महायज्ञमा सहयोग गर्ने बढ्दै

बागलुङ/मानवसेवा आश्रममा १० करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्यले आयोजित महायज्ञमा सहयोग गर्ने क्रम चलेको छ । शनिबार मात्रै महायज्ञमा ५५ लाखबढी रकम सहयोग भएको आयोजकले बताएका छन् । महायज्ञमा बागलुङ नगरपालिका वडा नं. ४ का...

-->