दलित एकता सञ्जाल र स्वयंसेवी रक्तदाता समाजद्धारा रक्तदान
पोखरा/दलित एकता सञ्जाल नेपाल, कतार तथा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विश्वकर्मा समाज नेपाल, परियार सेवा समाज जिल्ला समन्वय समिति कास्की, मिजार समाज गण्डकी प्रदेश, पश्चिमाञ्चल...
राहत र प्रोत्साहनको आसामा पर्वतका कृषक
पर्वत/गत कात्तिक ११ देखि १४ गतेसम्म भएको बेमौसमी वर्षा र हावाहुरीले क्षति गरेपछि पर्वतका कृषकहरूले केही राहतको माग गरेका छन् ।
भित्राउने अवस्थामा पुगिसकेको, कतै काटेर खेतमा सुकाएको तथा कहीँ काट्ने तयारी अवस्थामा रहेको धान...
पोखरा/अध्ययन बिदामा विदेश गएका कर्मचारी नफर्केपछि मन्त्रालयले स्पष्टिकरण सोधेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत आठौँ तहकी सिनियर इन्जिनियर चन्द्रकला गैह्रै २०७९ माघ १६ देखि एक वर्षका लागि भनेर असाधारण...
जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं / सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा...
मनास्लु क्षेत्रमा ३ विदेशी पर्यटक बेपत्ता
गोरखा/ एक साता अघिको भारी हिमपातपछि मनास्लु क्षेत्र घुम्न गएका ३ विदेशी पर्यटक बेपत्ता भएका छन् । यही कात्तिक १ गते चुमनुव्री–१ को पाङबारी पिक आरोहणका लागि पुगेका २ इटालियन नागरिक बेपत्ता छन् ।
प्रहरीका...
म्याग्दीको जलजला, मुना र मरेनी क्षेत्रमा थप रेडपाण्डा भेटिए
म्याग्दी/ जिल्लाको धवलागिरि गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको...
लोकमार्ग बागलुङ खण्डका स्थानीय आक्रोशित
बागलुङ/मध्यपहाडी लोकमार्गको बागलुङस्थित बिहुँ खण्ड वर्षांैदेखि अलपत्र छ । सडक नबन्दा हिउँदमा धुलोले हैरानी, बर्षातमा हिलोले सास्ती खेपिरहेका स्थानीयले धैर्यताको बाँध फुटाएका छन् ।
उनीहरुले तत्काल काम थालिएन भने आउने मंसिर १ गतेदेखि सडक ठप्प...
स्थानीय तहका कर्मचारीको लागि तालिम
पोखरा/गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले गएको भदौ १८ गते सुरु गरेको प्रदेश र स्थानीय तहमा अधिकृतस्तर सातौँ र आठौँ तहमा कार्यरत कर्मचारीहरुको ३० दिने कार्यदिने सेवाकालीन तालिम सकिएको छ ।
कुल १ सय २० सत्रमा संचालित...
बागलुङमा मतदान केन्द्रबारे छलफल शुरु
बागलुङ/जिल्ला निर्वाचन कार्यालयले आसन्न फागुन २१ गतेकोलागि निर्वाचनको तयारी थालेको छ । पहिलो चरणमा कार्यालयले जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग छलफल थालेको हो ।
आइतबार भएको छलफलमा निर्वाचनकालागि मतदान केन्द्रबारे छलफल गरेको हो ।...
पीआइएसको पहुँच प्रदेशलाई
पोखरा/प्रदेश तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पीआईएस पोर्टल सञ्चालनको पूर्ण पहुँच प्रदेश सरकारलाई हस्तान्तरण प्रक्रिया सुरु भएको छ । यससँगै कर्मचारी सूचना व्यवस्थापनका दृष्टिकोणबाट प्रशासनिक संघीयता कार्यान्वयनको प्रक्रियाले मूर्तरूप लिन थालेको छ ।
यस कार्यको...