पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने सामग्री नियन्त्रण हुन जरुरी रहेको बताएका छन् । साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र चाँडै संसदमा पेस गरिने...
पोखरा/ माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली ल्याएरै छाड्ने बताएका छन् । पार्टीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत आज पोखरामा भएको जनसंवाद कार्यक्रममा प्रचण्डले यस्तो बताएका...
पोखरा/पोखरा १ सिम्पानीमा स्थापना भएको असल छिमेकी नेपाल संस्थाले शुक्रबार वार्षिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै शिक्षाविद् जोर्ज जोनले असल छिमेकी संस्थाले नाम अनुसारको काम गरेको वताए । कार्यक्रममा पोख्रेली ख्रिष्टिय...
पोखरा/भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले बिहीबार कास्की जिल्लाका राजनीतिक दलसँग अन्तरक्रिया गरेका छन् । पृथ्वीचोक बसपार्कको जग्गामा बस्दै आएका बसोबासीको घरजग्गा खाली गराउन वडा कार्यालयले सूचना जारी गरेपछि उनीहरुले यसअघि विभिन्न निकायमा मागपत्र बुझाएका...