पर्वत/नेपाल किसान महासङ्घ जिल्ला कार्यसमिति पर्वतले कृषकका विभिन्न सरोकारहरूका विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष विभिन्न १२ बुँदे मागहरू पेस गरेको छ । कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसहितको टोलीले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत मुख्यमन्त्रीलाई...
पोखरा/म्याग्दीको बेनीका व्यवसायीहरु पोखराबाटै सामान खरिद गर्न ईच्छुक देखिएका छन् । प्रायः काठमाडौंबाटै सामान ल्याउने गरेका उनीहरु पोखराबाटै सामान खरिद गर्न ईच्छुक देखिएका हुन् । उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको...
पोखरा/राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकीको अध्यक्षको म्याग्दीका विशाल विक सर्वसम्मत चयन भएका छन् । पोखरामा शनिबार सम्पन्न भएको राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको भेलाले विशालको अध्यक्षतामा ९ सदस्दयीय कार्यसमिति चयन गरेको अलबिनोका निर्देशक...
पोखरा / राष्ट्रिय युवा संघको राष्ट्रिय महाधिवेशनमा निर्वाचनको माग गर्दै नाराबाजी भएको छ । पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतको प्रयास थालिएपछि विभिन्न समूहले छुट्टाछुट्टै नाराबाजी गरेका हुन् । निर्वाचनको माग गर्दै क्षितिज थेबे, सुमन...
पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले नेतृत्व निर्माण र व्यवस्थापनमा जेसिजको महत्वपूर्ण भुमिका रहेको बताएका छन् । पोखरा लेडिज जेसिजले आफ्नो ३७ औं वर्षगाँठको अवसरमा पोखरामा आयोजित सप्ताहव्यापी कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री पाठकले...
पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने सामग्री नियन्त्रण हुन जरुरी रहेको बताएका छन् । साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र चाँडै संसदमा पेस गरिने...