शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बैशाखमा कालिका मन्दिरको आम्दानी साढे ४७ लाख

बागलुङ/देशकै प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा बैशाख महिना साढे ४७ लाखभन्दा बढी आम्दानी भएको छ । कालिका गुठी व्यवस्थापन समितिले हरेक महिना मन्दिरको आम्दानी खर्चको विवरण सार्वजनिक गर्दै आएको छ । समितिका अध्यक्ष...

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

पोखरा/ सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग...

कोटिहोमचोक घोषणा, चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने

पोखरा/ पोखरा– १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ । आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति...

उत्तरगंगा जलविद्युत आयोजना बागलुङतर्फ बन्छ : प्रचण्ड

बागलुङ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना बागलुङतर्फ बन्ने बताएका छन् । रुकुम की बागलुङ जिल्लामा बनाउने विषयमा बहस भईरहँदा सस्तो र सहज रुपमा बनाउन सकिने र धेरै विद्युत उत्पादन...

भ्रष्टाचारविरुद्व गंभीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड

पर्वत/नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दैनिक भईरहेको ५० औँ लाख भ्रष्टाचारविरुद्ध गम्भीर निर्णय लिने बेला आएको बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा माओवादीका केन्द्रीय पदाधिकारीसहित...

राजतन्त्र फर्किदैन : प्रधानमन्त्री ओली

पोखरा/ एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्र नफर्किने बताएका छन् । राष्ट्रिय युवा संघको दशौं राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दैै ओलीले यस्तो बताएका हुन् । ‘जनताको कुण्डलीले भन्छ, कुनै राजतन्त्र, साजतन्त्र...

विद्यालयको नेता छान्न विद्यार्थीले गरे मतदान

बागलुङ/कक्षा ६ मा अध्ययन गर्ने आदर्श शर्माले बिहिबार पहिलो पटक मतदानको अनुभव गरे । उमेद्वारको नाम लेखिएको मतपत्रमा संकेत गरेपछि उनको दाहिने हातमा निसो मसी लगाईयो । विद्यालय प्राङ्गणमा आयोजना गरिएको मतदान कार्यक्रममा मतदान कर्मचारी,...

पोखरामा २ करोड मुल्य बराबरको करिब ४०० टन तरबुजा उत्पादन

पोखरा/ पोखरा महानगरपालिका–१३ र १४ वडाका  कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकिकृत शत्रुजीव व्यवस्थापन (आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ । बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पु¥याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत...

ताराखोलामा प्रचण्डको एक रात

बागलुङ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्दको आधार इलाकाको रुपमा रहेको ताराखोलामा एक रात बिताएका छन् । माओवादीले संचालन गरेको ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा बागलुङको ताराखोला पुगेका प्रचण्डले शनिवार सहिद...

जैमिनीमा चालु वर्षको प्रगति तथा समिक्षा

बागलुङ/जैमिनी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको प्रगति तथा समिक्षा गरेको छ । बजेट तथा कार्यक्रम निर्माण पूर्व समिक्षा कार्यक्रम कुश्मिसेरामा सम्पन्न भएको हो । नगरपालिकाले चालु आ.व.मा उपभोक्ता समितिबाट कार्यान्वयन हुने गरी २ सय...

-->