पर्वत/पुष्पलाल मध्यपहाडी लोक मार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पर्वत आउने भएका छन् । गत जेठ दुई गते बैतडीको पाटनबाट सुरु भएको कार्यक्रममा...
बागलुङ/ माओवादी केन्द्रद्वारा आयोजित मध्यपहाडी (पुष्पलाल) राजमार्ग केन्द्रीत जागरण अभियान आज बागलुङ प्रवेश गरेको छ । अभियानको नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरुलाई बागलुङ र रुकुम पूर्वको सिमाना पातीहाल्नेमा स्थानीय नेताहरुले स्वागत गरेका...
बागलुङ/मध्यपहाडी लोकमार्गको गलकोट खण्डदेखि गलकोट नगरपालिकाको प्रशासनिक केन्द्र रहेको हटिया–हरिचौर–ताराखोला गाउँपालिका हुँदै म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. २ रुम जोड्ने रणनीतिक सडकको हरिचौर–हिल–ताराखोला खण्डमा स्तरोन्नतिसहित कालोपत्रको काम शुरु भएको छ । गलकोट–हरिचौर–हिल–तारादेखि म्याग्दीको रुम...
पोखरा/मानवता प्रवद्र्धनको अभियानमा हातेमालो गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको बताएको छ । मानवसेवा आश्रमसँगको छलफलका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहयोगापेक्षी सडक आश्रित मानिसहरूको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, संरक्षण र सामाजिक पुनस्र्थापनाका लागि...
म्याग्दी/अनकन्टार ठाउँ । चारैतिर घना जंगलको बीचमा मन्दिर । नाकै ठोकिने डरलाग्दो पहाडमा धार्मिक तथा पर्यटकीय गन्तब्य मालिकाधुरीको एउटै थुम्कोमा त्रिदेवीको बास। मालिका,रघुगंगा गाउँपालिकाको सीमानामा अवस्थित मालिकाधुरीेमा रघुगंगा गापा–६ ठाडाखानीकी थममायाँ पाईजा मन्दिर बनाउन...
पोखरा/सरकारी विद्यालयका शिक्षकलाई जहिल्यै उठ्ने प्रश्न हो, ‘तपाईँका छोराछोरी किन आफुले पढाउने विद्यालयमा भर्ना गर्नुहुन्न ?’ जवाफ खासै फर्किदैन शिक्षकबाट, मौनजस्तै बस्छन् । यतिबेला विभिन्न स्थानीय तहहरुले आफ्नो क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयका शिक्षक र कर्मचारीलाई...