बागलुङ/बडिगाड गाउँपालिकामा चालु आर्थिक वर्षको दोश्रो चौमासिकको कार्यक्रमबारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघको सहजीकरणमा गाउँपालिकाको वडा नं. १ दगातुम्डाँडामा सार्वजनिक सुनुवाई भएको हो । मंगलबार भएको सुनुवाइमा...
पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले विकास विकासमा बाधक बनिरहेको सामाजिक अराजकतालाई परास्त गर्न आवश्वयकता रहेको औल्याएका छन् । पोखरा जेसिसको सप्ताहव्यापी कार्यक्रमको समापनमा बोल्दै मन्त्री पाठकले नेपाली समाजमा बढ्दै गएको अराजकतालाई नियन्त्रण...
पर्वत/मोदी गाउँपालिकाले आफ्नो स्थानीय तहका सुत्केरीहरूलाई पौष्टिक आहार पूर्तिका लागि आर्थिक राहत दिएको छ । गाउँपालिकाले सञ्चालन गरिरहेको ‘सुत्केरीसँग अध्यक्ष’ कार्यक्रममार्फत हालै गाउँपालिकाका ३५ जना आमाहरूलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग...
पोखरा/ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सिएमसिई) ले सार्वजनिक लेखा समितिको प्रतिवेदनलाई उद्धृत गरेर केही समय यता सार्वजनिक सामग्रीप्रति आश्चर्य र चिन्ता प्रकट गरेको छ । सीएमसीईले...