कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्नीच्युडको भूकम्प
पोखरा/ कास्कीको सिनुवा केन्द्रबिन्दू भएर मंगलबार दिउँसो ४.७ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पको पोखरालगायत आसपासका क्षेत्रमा धक्का महशुष गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपराह्न १ बजेर ५९ मिनेट जाँदा सिनुवा क्षेत्रमा...
बिचौलियाको स्वार्थ नमिल्दा सरकार आफै ढल्छ– पुन
पाेखरा/ माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार ढाल्न गणितीय रुपमा माओवादी नलागेको तर बिचौलियाको स्वार्थका कारण सरकार आफै ढल्न लागेको बताएका छन् । प्रेस सेन्टर कास्कीको पत्रकार भेटघाट कार्यक्रममा मंगलबार पुनले अहिलेको सरकार कुनै...
रानीपौवामा निशुल्क शिविर
पोखरा/ जगत जननी महिला समूह पोखरा– ११ रानीपौवाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्रविधिक सहयोगमा निशुल्क शिविर आयोजना गरेको छ । शिविरमा १ सय ५२ जनाको मधुमेह, रगतमा हुने खराब वोसो (टिजी) तथा...
पोखरामा कार्जस्पा स्टुडियो सञ्चालनमा
पोखरा / उच्च गुणस्तरको कार हेरचाह सेवाहरूलाई लक्षित गरी पोखराको जिरो किलोमिटरमा कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ । पोखरा एक जीवन्त अर्थतन्त्र र बलियो अटोमोटिभ बजारको साथ द्रुत रुपमा बढीरहेको सहर रहेको भन्दै कारहरूको...
बस र टिप्पर ठोक्किदाँ ७ घाइते
तनहुँ/ रुकुमपश्चिमबाट काठमाडौंतर्फ गइरहेको यात्रुबाहक बस तनहुँको डुम्रेमा दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् । प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस आज बिहान ७ बजेर २० मिनेटको समयमा विपरीत दिशामा रहेको बा.प्र ०१–००१...
मापसे र लापसे गरेका प्याराग्लाइडिङ पाइलट पक्राउ
पोखरा/प्याराग्लाइडिङ साहसिक खेल हो । बिना इन्जिनको प्यारालाई हावाको गतिसँग तालमेल मिलाएर डोरीको सहायताले उडाइन्छ । निश्चित अवधिको तालिम र नागरिक उड्डयन प्राधिकरणले लिने परीक्षा उत्तीर्ण गरेपछिमात्र उसले प्याराग्लाइडिङको व्यावसायिक उडान भर्न पाउँछ ।...
कन्या क्याम्पस अनुसन्धानमूलक कार्यशाला
पोखरा/अनुसन्धान ब्यबस्थापन विभाग, कन्या क्याम्पस पोखराकोको आयोजनामा ३ दिने प्राज्ञिक लेखन तथा प्रकाशन कार्यशाला सुरु भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित तीन दिने कार्यशालामा पोखरा महानगरपालिकाका १० वटा क्याम्पसहरुवाट ५१ जना सहभागी रहेका...
समयलाई उल्टो हिँडाउन खोज्दै यातायात व्यवसायी
फाइल तस्बिर
पोखरा/गण्डकी सरकारले हालै ल्याएको ‘राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’ जारी गरेपछि यातायात व्यवसायी र सरकारबीचको द्वन्द्व चर्किने देखिएको छ । जेठ १ गते राजपत्रमा प्रकाशित नियमावलीले गण्डकीमा राइड शेयरिङलाई वैधता दिएको...
सरकार हैरानी अवस्थाको उपज : कांग्रेस प्रवक्ता महत
पोखरा/नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको गठबन्धन सरकार बाध्यताको उपज भएको बताएका छन् । उनले हैरानीको अवस्थामा यो सरकार गठन भएको पनि जिकिर गरे । आदर्शका कुरा मात्र गरेर सरकार बाहिरै बस्ने हो...
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ । मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव सेवामा...