शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गाउँमा विशेषज्ञ, बिरामीलाई सुविधा

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौरकी ८२ वर्षिया भागीरथी लुहारले बिहिबार आफ्नै गाउँमा बिशेषज्ञ चिकित्सक भेटिन् । सधैं पेट दुख्ने समस्या लिएर बाटाकाचौर स्वास्थ्य चौकी पुगेकी उनले चिकित्सकलाई आफ्नो समस्या बताईन् ।...

दिगो सडकमा लगानी, पर्यटकीय क्षेत्रमा पदमार्ग

स्थानीय तहले भौतिक विकासमा लगानी प्रसस्तै गरेका छन् । हरेक वर्ष सडकको ट्रयाक खोल्न र मर्मतमा करोडौं खर्च भैरहेको छ । स्तरीय सडक नबनेसम्म हरेक वर्ष गरिने लगानी खेर गैरहेको छ । गाउँका दुईचार...

राइड शेयरिङविरुद्ध यातायात व्यवसायीको सरकारलाई दबाब

पोखरा/यातायात व्यवसायीहरुले राइड शेयरिङलाई दिएको वैधता फिर्ता गर्न गण्डकी प्रदेश सरकारलाई दवाब दिएका छन् । गण्डकी प्रदेश सरकारबाट जेठ १ गते राजपत्रमा प्रकाशित ‘गण्डकी प्रदेश राइड शेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’ फिर्ता नलिए आन्दोलन...

लागूऔषध मुद्दामा फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

बागलुङ/लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले तेह्र वर्षपछि पक्राउ गर्न सफल भएको छ । बागलुङ जिल्ला अदालतबाट लागूऔषध (गाँजा,चरेश) मुद्दामा २०६८ जेठ २ गते पाँच वर्ष कैद र सात हजार रुपियाँ जरिवाना तोकिएपछि फरार गलकोट नगरपालिका...

नसर्ने रोग नियन्त्रणमा लागौं : मन्त्री पाठक

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुन्यदेखि १५ महिना उमेर समुहका १ सय ३६ जना बालबालिका र १६ देखि ५९ महिना उमेरका ५ सय ९ जना बालबालिका...

मध्यपहाडी लोकमार्ग मेरै परिकल्पना हो : प्रचण्ड

बागलुङ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मध्यपहाडी लोकमार्ग आप्नो परिकल्पना भएको दावी गरेका छन् । उनले महत्वपूर्ण राजमार्ग बनाउने निर्णय आफ्नै पालामा भएको पनि दावी गरे । ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा बागलुङको...

प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश

पोखरा/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैठौं वार्षिक प्रतिवेदन २०८१ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेश भएको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले संविधानको धारा २९४ को उपधारा (३) बमोजिम विहीबार उक्त प्रतिवेदन...

एमालेका छन्त्याल माओवादी केन्द्रमा प्रवेश

बागलुङ/ नेकपा एमालेका सदस्य केशर छन्त्याल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आयोजित माओवादीकोे मध्यपहाडी (पुष्पलाल) राजमार्ग जागरण कार्यक्रममा छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका...

बागलुङका पाँच स्थानीय तह पूर्णखोप सुनिश्चित घोषणा

बागलुङ/ जिल्लाका बागलुङका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएका पालिका घोषणा गरिएको छ । जिल्लाको बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको...

प्रगति सहकारीद्वारा गौशालालाई सहयोग

बगलुङ/प्रगती बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो १९ औं स्थापना दिवशको अवसरमा बागलुङ नगरपालिका ३ को गौशालालाई खाद्यान्न सहयोग गरेको छ । पछिल्लो २ वर्षदेखि सञ्चालित रैथाने गौ संरक्षण संस्थालाई सामाग्री दिइएको हो ।...

-->