बागलुङ/आफ्ना नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिँदै सेवा विस्तार गरिरहेको बागलुङको गलकोट नगर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ । विशेषगरी गर्भवती, गम्भीर दुर्घटनाका घाइते, तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई दाताको सहयोगमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रले राहत...
पोखराा/ गण्डकी प्रदेशले राइड सेयरिङ तथा सेल्फ ड्राइभ (नियमन तथा व्यवस्थापन) नियमावली ल्याएपछि पोखराका सेल्फ ड्राइभ सञ्चालकहरु भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीमार्फत सरकारलाई धन्यवाद दिएका छन् । उनीहरुले नियमावली ल्याएकोमा खुशी...
पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले नागरिक स्वास्थ्यमा अपेक्षाकृति रुपमा राज्यको लगानी र ध्यान जान नसकेकोप्रति चिन्ता व्यक्त गर्दे राज्यले स्वास्थ्य क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बेला भएको बताएका छन् । मनाङलाई पुर्णखोप सुनिश्चित जिल्ला...
पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उच्च अदालतमा बिहीबार सरकारी वकिलले बहस थालनी गरेका छन । बिहिबार खाजा समयपछि उच्च अदालतका मुख्य न्यायधीश डा।...